KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

आज दशैंको चौथो दिन

कुष्माण्डा देवीको पूजापाठ हुदै

आज दशैंको चौथो दिन

जनकपुरधाम १३ आश्विन । नवरात्रको आज चौथो दिन । कुष्माण्डा देवीको विधिपूर्वक पूजाआराधना गरी मनाइन्छ ।
आठ भुजा भएकी कुष्माण्डा देवीलाई अष्ठभुजा पनि भनिन्छ । देवीको अष्ठभुजामा कमण्डलु, धनुष बाँण, गधा, चक्र, अमृत, कलश र माला रहेको छ । मन्द हाँसोसहित ब्रह्माण्डको उत्पति गरेकाले देवीको नाम कुष्माण्डा रहेको उल्लेख गरिएको छ ।
कुष्माण्डाको अर्थ कुभिण्डो हो । गर्मी मौसममा फल्ने फल भए पनि फलको भित्री भाग शीतल हुने भएकाले कुष्माण्डा देवीलाई पनि शान्सारिक दुःख कष्ट तथा पीडामा शितलता प्रदान गर्ने देवीको रुपमा पूजा गरिन्छ । कुभिण्डोलाई कुष्माण्डा देवीको प्रतीकको रुपमानेर नवरात्रको चौथो दिन यसको पूजाआजा गर्ने चलन रहेको छ ।
शक्तिपीठ तथा देवी मन्दिरहरूमा आज कुभिन्डोको विधिपूर्वक पूजा गरी त्यसैको बली समेत चढाउने गरिन्छ ।
नवरात्रभर पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौँ दिन स्कन्दमाता, छैठौँ दिन कात्यायनी, सातौँ दिन कालरात्री, आठौँ दिन महागौरी र नवौँ दिन सिद्धिदात्रीको पूजा आराधना गरिन्छ ।
नवरात्रभर देशका विभिन्न शक्तिपीठहरूमा दर्शन गर्न भक्तजनको घुईँचो लाग्ने गर्छ । विशेषगरी जनकपुरधामको राजदेबी मंन्दिर,महेन्द्र नगरको राजदेबी मंन्दिर,काठमाडौंको नक्साल भगवती, शोभा भगवती, भद्रकाली, काभ्रेको नाला भगवती, काभ्रेको पलाञ्चोक भगवती मन्दिर, ताप्लेजुङको पाथीभारा, धरानको दन्तकाली, गोरखाको मनकामना, सप्तरीको छिन्नमस्ता मन्दिरमा विशेष पूजाआराधना हुने गर्छ ।

Facebook Comment


Related Posts

बालेनको सुकुम्बासी बस्तीमा डोजर तयारी

सुकुम्बासी हटाउने विवादमा प्रधानमन्त्री शाहको स्पष्टीकरण

अर्थ मन्त्रालयद्वारा ३० उपसचिवको सरुवा

अर्थ मन्त्रालयको चासोपछि सीडीएससी सीईओ फिर्ता

डा. विन्देश्वरप्रसाद लेखक फिर्ता बोलाइए

डा. विन्देश्वरप्रसाद लेखक फिर्ता बोलाइए

बागमती किनारको थापाथली बस्ती खाली गर्ने क्रम सुरु

सुकुमवासीको खाना र बासको जिम्मा महानगरलाई

लमजुङ दुर्घटना : तीन गम्भीरसहित १२ घाइते, दुईको मृत्यु

पोखराबाट भैरहवा जाँदै गरेको बस तनहुँमा दुर्घटनाग्रस्त

प्रदेश सभाको अधिवेशन समापनको निर्णय लागू

प्रदेश सभाको अधिवेशन समापनको निर्णय लागू

ताजा समाचार

बालेनको सुकुम्बासी बस्तीमा डोजर तयारी

सुकुम्बासी हटाउने विवादमा प्रधानमन्त्री शाहको स्पष्टीकरण

अर्थ मन्त्रालयद्वारा ३० उपसचिवको सरुवा

अर्थ मन्त्रालयको चासोपछि सीडीएससी सीईओ फिर्ता

डा. विन्देश्वरप्रसाद लेखक फिर्ता बोलाइए

डा. विन्देश्वरप्रसाद लेखक फिर्ता बोलाइए

बागमती किनारको थापाथली बस्ती खाली गर्ने क्रम सुरु

सुकुमवासीको खाना र बासको जिम्मा महानगरलाई

लमजुङ दुर्घटना : तीन गम्भीरसहित १२ घाइते, दुईको मृत्यु

पोखराबाट भैरहवा जाँदै गरेको बस तनहुँमा दुर्घटनाग्रस्त

प्रदेश सभाको अधिवेशन समापनको निर्णय लागू

प्रदेश सभाको अधिवेशन समापनको निर्णय लागू


कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar