KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

दुधमतीमा जितिया मेला सुरु

दुधमतीमा जितिया मेला सुरु

केपी रिपोटर: निभा झा
महेन्द्रनगर १ आश्विन : धनुषाको क्षीरेश्वरनाथ नगरपालिकामा ५मा पर्ने दुधमती चौकमा  श्री श्री १०८ जितिया (जितवाहन) मेला सुरु भएको छ । मेलाको उपलक्ष्यमा शनिवार  एक समारोहबीच कलश यात्रा निकालिएको थियो ।
मेला दुधमती सेवा समितिको आयोजना र वार्ड नं ५का स्थानीयहरुको सहयोगमा बिगत १० साल देखि लाग्दै आईरहेको र मेला दुई दिन सम्म चल्ने मेला समितिले बताए ।
कलश यात्रामा वार्ड अध्यक्ष जिबछ मण्डल, बुधिजीबि,ब्यपारी पत्रकार लगायतको सहभागी थियो ।
तराईमा श्रद्धापूर्वक तीन दिनसम्म जितिया पर्व मनाइन्छ । सन्तानको सुख, शान्ति र दिर्घायुको कामना गर्दै महिलाहरुले ३६ घण्टासम्म निराहार बसेर जितिया पर्व मनाउने गर्छिन् ।
राजा शालिवहानको राज्यमा एउटी महिलाका सात छोरालाई दैत्यले उठाएर लगेपछि राजाले सातै छोरालाई दैत्यबाट फिर्ता ल्याइदिएका कारण महिलाले त्यस दिनदेखि शालिवहानलाई ‘जितुमाहन’ नामकरण गरी राजाको सम्झनामा उपवास बस्न थालेकाले यो व्रत शुरु भएको पौराणिक कथन छ ।

Facebook Comment

Related Posts

भोटेकोशी बाढीले रसुवामा ठूलो क्षति, २१ प्रहरीमध्ये १६ बेपत्ता

रसुवा बाढी : चार जिल्लामा २२ जनाको मृत्यु

विश्व बैंकले बाढी प्रभावित नेपाललाई २५ अर्बसम्म सहयोग गर्ने

विश्व बैंकले बाढी प्रभावित नेपाललाई २५ अर्बसम्म सहयोग गर्ने

बाढीले बदलिदियो त्रिशूली बजारको स्वरूप

बाढीले बदलिदियो त्रिशूली बजारको स्वरूप

सरकारका सात प्रमुख निर्णय सार्वजनिक, तथ्याङ्क नियमावली संशोधन स्वीकृत

भोटेकोशी बाढीका घाइतेको निःशुल्क उपचार गर्ने सरकारको निर्णय

विपद्मा देश-विदेशमा रहेका नेपालीलाई सहयोग गर्न अमरेश सिंहको आग्रह

विपद्मा देश-विदेशमा रहेका नेपालीलाई सहयोग गर्न अमरेश सिंहको आग्रह

रसुवा बाढीमा ७ जनाको मृत्यु, नुवाकोट र धादिङमा शव फेला

रसुवा बाढीमा ७ जनाको मृत्यु, नुवाकोट र धादिङमा शव फेला

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar