KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

पत्रकारहरुको अधिवेशन सम्पन्न, अध्यक्षमा अर्जुन मंडल

पत्रकारहरुको अधिवेशन सम्पन्न, अध्यक्षमा अर्जुन मंडल

जनकपुरधाम २४ भादौ । रिपोर्टिङ गर्ने पत्रकारहरुको संस्था प्रेस मन्च नेपालको पहिलो जिल्ला अधिवेशन सम्पन्न भएको छ ।
मधेश प्रदेशको राजधानी जानकपुरधाममा शुक्रवार सम्पन्न अधिवेशनले जनकनन्दनी एफ. एमका प्रधान सम्पादक अर्जुन मंडलको अध्यक्षतामा १७ सदस्यीय नयाँ कार्य समिति चयन गरेको छ ।
अधिवेशनले उपाध्यक्षमा पत्रकार बिरेन्द्र साह र महिला उपाध्यक्षमा आरती मंडल ,सचिबमा आमिन राईन, स–सचिबमा बिशाल दुबे र अर्को स–सचिबमा संतोष कुमार यादब त्यस्तै कोषाध्यक्षमा बिनय यादब र सदस्यहरुमा अयुब हुसैन,तनबिर रेजा राईन,सुमित कुमार सिंह,संतोष झा,आरती कुमारी साह,प्रिया कर्ण,धर्मेन्द्र सहनी,धिरज कर्ण,शिवम ईश्वर,निशान्त कुमार ओझा रहेका छन
अधिवेशन धनुष एफ एमका सम्पादक मुकेश ठाकुरको संयोजकत्वमा सम्पन्न भएको थियो । नयाँ कार्यसमितिले ३ महिनाभित्र पत्रकारहरुको राष्ट्रिय भेला गर्ने निर्णय गरेको छ । मञ्चले पत्रकारिता संवेदनशील विषय भएकाले पत्रकारहरुको क्षमता अभिवृद्धिका लागि विभिन्न कार्यक्रम गर्ने निर्णय समेत गरेको छ ।

Facebook Comment

Related Posts

मानव बेचबिखन सभ्यताकै कलंक : प्रधानमन्त्री शाह

उद्धारदेखि शव व्यवस्थापनसम्म सुरक्षाकर्मीको अथक खटाइ : प्रधानमन्त्री शाह

अपर त्रिशूली-१ को सुरुङमा दुई शव फेला

अपर त्रिशूली-१ को सुरुङमा दुई शव फेला

महासभामा नेपालको प्रस्तुती वैज्ञानिक र परिणाममुखी हुनुपर्छ : गगन थापा

महासभामा नेपालको प्रस्तुती वैज्ञानिक र परिणाममुखी हुनुपर्छ : गगन थापा

तीनमहिने पैदल यात्रामा निस्कँदै राजेन्द्र महतो

तीनमहिने पैदल यात्रामा निस्कँदै राजेन्द्र महतो

स्थानीय खेलाडीको प्रोत्साहनमा भंगहामा खेल सामग्री वितरण

स्थानीय खेलाडीको प्रोत्साहनमा भंगहामा खेल सामग्री वितरण

तीन दिनमा ८८ हजार सिलिन्डर ग्यास काठमाडौं भित्रियो

तीन दिनमा ८८ हजार सिलिन्डर ग्यास काठमाडौं भित्रियो

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar