KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

‘बेटी पढाऊ, बेटी बचाऊ’ कार्यक्रममा १० करोड बढी भ्रष्टाचार

‘बेटी पढाऊ, बेटी बचाऊ’ कार्यक्रममा १० करोड बढी भ्रष्टाचार

काठमाडौं : ‘बेटी पढाऊ, बेटी बचाऊ’ कार्यक्रममा भ्रष्टाचार भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कार्यक्रमका तत्कालीन सहिवसहितविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ।

मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले उक्त अभियानअन्तर्गत छात्राहरुलाई साइकल दिने अभियान सञ्चालन गरेका थिए। साइकल खरिदमा अनियमितता भएको सूचनापछि केही समयअघि आयोगको टोलीले मुख्य मन्त्रीको कार्यालयमा छापासमेत मारेको थियो।

आयोगले मुख्यमन्त्री कार्यालयका तत्कालीन सचिव यमप्रसाद भुसाल, सीडीई भगवान झा, सहलेखापाल राजाराम मण्डल, शाखा अधिकृत राम स्वार्थ महतो, खरिदार जित मोहन कुमार दास र ओम सत्य साई प्रालिकी प्रबन्ध निर्देशक रेनु अग्रवालविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो।

उनीहरुसँग जनही १० करोड ३३ लाख ७५८ रुपैयाँ बिगो दाबी गर्दै हदैसम्मको सजायको माग आयोगले गरेको छ।

‘भुसालको हकमा बोलपत्र नं. OCMCMS2/NCB/GOODS/077/78-01 बाट लेडिज साइकल खरिद कार्यको लागि अधिकार प्रत्यायोजन गरी निज यस खरिदसम्बन्धी कार्यको प्रमुख जिम्मेवार अधिकारी भएकोमा खरिद कार्यको सुरुवातदेखि सार्वजनिक खरिद ऐन, २०६३, ऐ. नियमावली, २०६४ र सार्वजनिक खरिद अनुगमन कार्यालय (PPMO) को निर्देशिका (Guideline) मा भएका प्रावधानको पालना नगरी सम्झौता अनुसार अम्बिका (Ambika) ब्राण्डका साइकल आपूर्ति हुनुपर्नेमा सम्झौता बिपरीतका ब्राण्ड नखुलेका कमसल तथा गुणस्तरहिन लेडिज साइकलको आपूर्ति स्वीकार गरी भुक्तानीसमेत गरिसकेकोले प्रदेश सरकारलाई रु.१०,३३,००,७५८।- हानिनोक्सानी गरेको पुष्टि हुन आएको हुँदा निज याम प्रसाद भुसालले भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ८ को उपदफा (१) को खण्ड (ञ) बमोजिमको कसुर गरी प्रदेश सरकारलाई गैरकानूनी हानी पुर्‍याएको देखिएकोले निजलाई बिगो रु.१०,३३,००७५८।- (अक्षरेपी दश करोड तेत्तिस लाख सात सय अन्ठाउन्न रुपैयाँ) कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१) बमोजिम कैद सजाय र बिगोबमोजिम जरिवाना गरी ऐ. ऐनको दफा ८ को उपदफा (१) बमोजिम बिगो समेत असुल उपर हुन एवं निज प्रदेश सचिव याम प्रसाद भुसालले प्रमाणित गरेको भण्डार दाखिला प्रतिवेदन गलत तवरबाट तयार गरिएको गलत लिखत भएकोले संझौताबमोजिमको साइकल प्राप्त हुनुपर्नेमा ब्राण्ड नखुलेका साइकल स्वीकार गरी गलत स्टोर दाखिला तयार गरी भुक्तानी समेत भएको देखिएकोले निजले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ९ अनुसारको थप कसुर समेत गरेको देखिएको हुँदा निजलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ९ बमोजिम समेत कैद सजाय र जरिवाना गर्ने मागदावी लिइएको छ,’ विज्ञप्तिमा भनिएको छ।

Facebook Comment

Related Posts

राप्रपाका पाँच प्रदेशसभा सदस्यलाई कारबाही सिफारिस

राप्रपाका पाँच प्रदेशसभा सदस्यलाई कारबाही सिफारिस

आफ्नै संघर्ष र योगदानबाट स्थापित भएका हौँ : ओली

आफ्नै संघर्ष र योगदानबाट स्थापित भएका हौँ : ओली

जतिसुकै प्रयास गरे पनि सर्वोच्चले न्याय दिन्छ : देउवा

जतिसुकै प्रयास गरे पनि सर्वोच्चले न्याय दिन्छ : देउवा

नेपाल कानून आयोग संशोधन विधेयक संसद्मा अघि बढ्यो

नेपाल कानून आयोग संशोधन विधेयक संसद्मा अघि बढ्यो

दण्डहीनता अन्त्य नभए यस्ता घटना दोहोरिन्छन् : गगन थापा

दण्डहीनता अन्त्य नभए यस्ता घटना दोहोरिन्छन् : गगन थापा

विपद्मा राज्य नागरिकको जीवन रक्षामा जुटेको छ : लामिछाने

विपद्मा राज्य नागरिकको जीवन रक्षामा जुटेको छ : लामिछाने

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar