KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

नेता महासेठको नेतृत्वमा काठमाण्डौंमा मनायो गजेन्द्र बाबुको २२ औं पुन्यतिथी

नेता महासेठको नेतृत्वमा काठमाण्डौंमा मनायो गजेन्द्र बाबुको २२ औं पुन्यतिथी

काठमाण्डौं, १० माघ । मधेशको प्रथम मधेशवादी नेता स्व. गजेन्द्र नारायण सिंह को २२ औं पुन्यतिथीको अवसरमा बुधवार मधेशमा विभिन्न कार्यक्रम गरि मनाईएका छ ।

लोकतान्त्रिक समाजवादी पार्टीका नेता अनिल महासेठ नेतृत्वको गजेन्द्रनारायण सिंह अध्ययन केन्द्रले मधेशवादका प्रणेता स्व.गजेन्द्रनारायण सिँहको २२ औं पुण्यतिथिका अवसरमा काठमाडौंमा अन्तरक्रिया कार्यक्रमको गरेको छ । लोसपाका नेता राजेन्द्र महतो सहितको उपस्थितीमा भएको कार्यक्रममामा स्व. सिंहलाई स्मरण गर्नुका साथै मेचीदेखि महाकालीसम्मका जनताले भोग्नुपरेका सबै किसिमका उत्पीडनविरुद्ध मधेशी अधिकारको लडाइ सुरुवात् गर्ने स्व. सिंहको स्मृतिमा केन्द्रको स्थापना गरिएको छ ।

मधेशी, जनजाति, मुस्लिम, दलितमाथि हुने विभेदविरुद्ध राजनीतिक चेतना जागरण तथा अनवरत आन्दोलन गर्ने दृष्टिले स्व.सिँहको भूमिका स्मरनिय रहँदैआएको छ । गजेन्द्रबाबुले देखाएको समतामूलक समाजक स्थापनाका लागि उत्पीडित र बहिष्करणमा परेकाहरू एक्यबद्ध हुनुपर्ने नेता महासेठले बताए ।

त्यस्तै गजेन्द्रनारायण सिंह अध्ययन केन्द्र, धनुषाले पनि जनकपुरधाममा एक कार्यक्रम गरेर स्व. सिंहको व्यक्तित्व र मधेश प्रतिको लगाव र सम्पर्णको चर्चा परिचर्चा गरेका छन् ।

Facebook Comment

Related Posts

आमाप्रति सम्मान व्यक्त गर्दै आज मातातीर्थ औँसी

आमाप्रति सम्मान व्यक्त गर्दै आज मातातीर्थ औँसी

अन्तर-सरकारी वित्त व्यवस्थापनमा सुधार ल्याउन १६ बुँदे निर्णय

अन्तर-सरकारी वित्त व्यवस्थापनमा सुधार ल्याउन १६ बुँदे निर्णय

निजी सञ्चारमाथि विभेदपूर्ण नीति स्वीकार्य छैन : कांग्रेस

निजी सञ्चारमाथि विभेदपूर्ण नीति स्वीकार्य छैन : कांग्रेस

समानुपातिक सांसदसँग प्रधानमन्त्रीको लामो संवाद

प्रदेश सरकारलाई प्रधानमन्त्रीको आग्रह:आफ्नै सुधारमा ढिलाइ नगर्नु

मूल्यवृद्धिविरुद्ध माइतीघरमा विद्यार्थीको प्रदर्शन

मूल्यवृद्धिविरुद्ध माइतीघरमा विद्यार्थीको प्रदर्शन

प्रधानमन्त्री शाहद्वारा मुख्यमन्त्रीहरूसँग समन्वय बैठक

प्रधानमन्त्री शाहद्वारा मुख्यमन्त्रीहरूसँग समन्वय बैठक

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar