KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

प्रदेश एथलेटिक्स संघको अध्यक्षमा पुष्पा यादव

प्रदेश एथलेटिक्स संघको अध्यक्षमा पुष्पा यादव

जनकपुरधाम, ६ माघ । मधेश प्रदेशको राजधानी जनकपुरधाममा मधेस एथलेटिक्स संघको अध्यक्षमा पहिलो पटक महिला अध्यक्ष भएका छन् ।

रा.रा.व क्याम्पस जनकपुरका शारीरिक शिक्षा विषय शिक्षक इन्द्र कुमार यादवको अध्यक्षतामा सम्पन्न भएको प्रदेशस्तरीय भेलाबाट सर्वसम्मतबाट पुष्पा यादवलाई मधेस प्रदेशको अध्यक्षमा चयन गरेको छ ।

उपाध्यक्षमा विनोद कुमार कामति, सचिवमा राकेश साह, स–सचिवमा दिलिप कुमार यादव, कोषाध्यक्षमा चन्देश्वर पटेललाई चयन गरेको छ ।

त्यस्तै गरी सदस्यहरुमा अंशु सिंह, सकुन्ताला शर्मा, रामपृत चौधरी, अजय कुमार पण्डित, राम भरोसि कामती,राजु चौधरी, मलिक चौधरी, सन्तोष मण्डल ,निलम यादव, गौतम झा रहेको छ ।

त्यस्तै सल्लाहकारहरुमा इन्द्र कुमार यादव, ज्ञानेन्द्र कुमार यादव, श्रीनारायण साहलाई राखिएको छ । मधेश प्रदेशका खेलकुद तथा समाज कल्याण मन्त्री सुरिता कुमारी साहको प्रमुख आतिथ्यमा र पूर्व मामिला तथा कानून मन्त्री ज्ञानेन्द्र कुमार यादवको विशिष्ट अतिथीमा सो कार्यक्रम सम्पन्न भएको थियोे ।

कार्यक्रममा मिडिया काउन्सिल मधेश प्रदेशका बार्यवाहक अध्यक्ष कैलास दास लगायत दर्जनौं व्यक्तिहरुको उपस्थिती रहेको थियो ।

Facebook Comment

Related Posts

अभिव्यक्तिले ल्यायो विवाद, अन्ततः सांसद पोखरेलले मागे माफी

अभिव्यक्तिले ल्यायो विवाद, अन्ततः सांसद पोखरेलले मागे माफी

२३ सुकुमवासी परिवारले बुझाए विवरण, स्थानान्तरण तयारी

२३ सुकुमवासी परिवारले बुझाए विवरण, स्थानान्तरण तयारी

ट्रम्पको दाबी : चेतावनी नमानेपछि ‘टोस्का’ जहाज कब्जा

इरान-अमेरिका विवाद चर्किँदै : ३४ जहाज डाइभर्ट, होर्मुज बन्द गर्ने चेतावनी

बस्ती हटाउँदा पाइप फुट्यो, काठमाडौंका केही क्षेत्रमा खानेपानी अवरुद्ध

बस्ती हटाउँदा पाइप फुट्यो, काठमाडौंका केही क्षेत्रमा खानेपानी अवरुद्ध

थापाथली सुकुम्बासी बस्ती हटाउन डोजर परिचालन

थापाथली सुकुम्बासी बस्ती हटाउन डोजर परिचालन

थापाथली बस्ती हटाउने काम सुरु

थापाथली बस्ती हटाउने काम सुरु

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar