KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

अनलाईन माध्यमबाट हुने महिला हिंसा सम्वन्धी छलफल सम्पन्न

अनलाईन माध्यमबाट हुने महिला हिंसा सम्वन्धी छलफल सम्पन्न

जनकपुरधाम, ६ माघ । महिला राजनैतिक नेत्री लक्षीत अनलाईन हिंसा र गलत सूचना सम्वन्धी प्रतिवेदनमाथि जनकपुरधाममा छलफल भएको छ ।

शुक्रबार महिला शसक्तीकरण अभियानको आयोजनामा जनकपुरधाममा भएको छलफलमा अनलाईन माध्यमबाट राजनीतिसंग सम्वद्ध महिला नेतृहरुमाथि अभद्र टिप्पणीहरु हुदै आएको प्रति सम्वेदनशिल हुन वक्ताहरुले आग्रह गरेका छन् ।

कार्यक्रममा प्रियंका झाले अनलाईन माफर्त महिला नेतृहरुमाथि भइरहेको हिंसा र गलत सूचनाहरुमाथि विवरण प्रस्तुत गरेकी थिईन् । त्यसैगरि डिजिटल प्लेटर्फाममा सुरक्षीत हुने सम्वन्धि प्रस्तुती दिपक अधिकारीले दिएका थिए ।

कार्यक्रममा लोकतान्त्रिक समाजवादी पार्टीकी नेतृ रानी शर्मा तिवारीले देश विदेशमा अनलाईनबाट हुने महिला हिंसा सम्वन्धी आफनो अनुभव साझा गरेकी थिईन् ।

उनले अहिलेको युगमा अनलाईन प्लेटर्फाम प्रयोग गर्नु अपरिहार्य रहेकोले दुरुपयोग गर्नेहरुबाट सजग रहनुनै विकल्प रहेको बताईन् । अनलाईन राम्रो पनि र नराम्रो पनि भएकोले उनले भनिन,‘महिला नेतृहरुका लागि अवेर रातीसम्म घुम्न समाजीक वन्देज रहेकोले अनलाईन

माफर्त प्रचार प्रसार गरिनु उपयुक्त माध्यम रहेको छ,यसको दुरुपयोगबाट वच्नका लागि सरकारले नीति बनाउनका साथै आफु पनि सजग रहनुपर्छ ।

https://www.facebook.com/kpkhabar02/videos/351949057613992

Facebook Comment

Related Posts

कैलालीमा आत्मदाह प्रयास गर्ने ज्योति चौधरीको बाटोमै मृत्यु

कैलालीमा आत्मदाह प्रयास गर्ने ज्योति चौधरीको बाटोमै मृत्यु

शिवालयहरुमा भक्तजनको बिहानैदेखि घुइँचो

शिवालयहरुमा भक्तजनको बिहानैदेखि घुइँचो

सुनसरीमा गोलीकाण्डपछि पाँच बजार क्षेत्रमा अनिश्चितकालीन कफ्र्यु

सुनसरीमा गोलीकाण्डपछि पाँच बजार क्षेत्रमा अनिश्चितकालीन कफ्र्यु

दुई समूहबीचको हिंसात्मक झडपमा गोली चल्यो, एकको मृत्यु

दुई समूहबीचको हिंसात्मक झडपमा गोली चल्यो, एकको मृत्यु

प्रधानमन्त्रीको अध्यक्षतामा बसेको मन्त्रिपरिषद् बैठकका ७ प्रमुख निर्णय

राष्ट्रिय परिचयपत्र प्रणाली खरिदमा सरकारको निर्णयमाथि प्रश्न

ओली-प्रचण्डबीच लिखित सहमति, पाँच प्रदेशको नेतृत्व भागबन्डा तय

पाँच प्रदेशको भागबन्डापछि नेकपाभित्र असन्तुष्टिको स्वर

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar