KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

दाङमा बस दुर्घटना हुदा १२ जनाको मृत्यु, २३ जना घाइते

दाङमा बस दुर्घटना हुदा १२ जनाको मृत्यु, २३ जना घाइते

जनकपुरधाम, २८ पुस । बाँकेको नेपालगन्जबाट काठमाडौँ जाँदै गरेको बस दुर्घटना हुँदा १२ जनाको मृत्यु भएको हो ।

भे १ ख ३९१२ नम्बरको बस दाङको राप्ती गाउँपालिका–१ भालुबाङस्थित राप्ती नदीको पुलबाट खस्दा १२ जनाको मृत्यु भएको हो । दुर्घटनामा परी २३ जना घाइते भएका छन् ।

मृत्यु हुनेहरूमा बाँके जिल्ला बस्ने वर्ष ६० का कुसुम बस्नेत, मकवानपुर बस्ने वर्ष ३९ का सौरभ विष्ट, काठमाडौँ चन्द्रागिरि बस्ने वर्षका ६५ ताराकान्त पाण्डे, भारत उत्तर प्रदेशका वर्ष ३१ का मुने, जुम्लाका वर्षका ४० मुन बहादुर रावत, बाँकेका वर्ष ३० का रामवरण हरिजन, रुकुमका वर्ष २५ का दीपक कामी, भारत विहारका वर्ष ६७ का जोगेन्द्र रामको सनाखत भएको प्रहरीले जनाए ।

घाइतेमध्ये ४ जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय, दाङका डिएसपी जनकबहादुर मल्लले बताए । उनका अनुसार घाइतेहरूमध्ये ७ जना बुटवल, १४ जना कोहलपुर र दुई जनाको भालुबाङ अस्पतालमा उपचार भइरहेको छ ।

प्रहरीका अनुसार १२ वटै शव पोस्टमार्टमका लागि लमही अस्पतालमा राखिएको छ । नमस्ते यातायातको बसमा ३६ जना सवार थिए। सल्यान निवासी वर्ष २८ का बस चालक लालबहादुर नेपालीलाई प्रहरीले नियन्त्रणमा लिएको प्रहरीले जनाको छ । दुर्घटना विषयमा अनुसन्धान गरिरहेको प्रहरीले जनाए ।

Facebook Comment

Related Posts

मधेशका अर्थमन्त्री भट्टराईद्वारा १०० दिनको कार्यप्रगति सार्वजनिक

मधेशका अर्थमन्त्री भट्टराईद्वारा १०० दिनको कार्यप्रगति सार्वजनिक

जलवायु परिवर्तन विश्वकै समस्या हो : प्रचण्ड

जलवायु परिवर्तन विश्वकै समस्या हो : प्रचण्ड

रास्वपाको नयाँ पहल : ‘राइट टु रिकल’ दस्तावेज तयार गरिँदै

रास्वपाको नयाँ पहल : ‘राइट टु रिकल’ दस्तावेज तयार गरिँदै

अस्पतालबाहिर बच्चा जन्माए घटना : छानबिन टोली राजविराज जाँदै

प्रसूति सेवामा लापरबाहीको आरोपपछि ६ कर्मचारी हटाइए

चीनबाट आयो भोटेकोशी प्रभावितका लागि उद्धार सामग्री

चीनबाट आयो भोटेकोशी प्रभावितका लागि उद्धार सामग्री

सुरुङभित्र १० दिन फसेका साह उपचारपछि घर फर्किए

सुरुङभित्र १० दिन फसेका साह उपचारपछि घर फर्किए

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar