KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

भन्सार छलि गरेर ल्याएको गाई, गोरु रौतहट प्रहरीको नियन्त्रणमा

भन्सार छलि गरेर ल्याएको गाई, गोरु रौतहट प्रहरीको नियन्त्रणमा

रौतहट,२५ पुुस । रौतहट प्रहरी द्वारा भन्सार छली गरेको गाई, गोरु र बाछी बरामद गरेको छ ।

बुधवार विहान साढे चार गौर नगरपालिका वडा नम्बर २ स्थित नेपालबाट अवैध रुपमा भन्सार छली चोरी पैठारी निकासी गरी भारततर्फ लैजादै गरेको अबस्थामा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी प्रवक्ता प्रहरी नायव उपरिक्षक एलिजा गिरीले जानकारी दिएको छ ।

प्रहरी चौकी महादेवपट्टी रौतहटबाट खटिएको प्रहरी गस्ती टोलीलाई देखि उक्त गाई र गोरु छाडी भागी तस्करहरु फरार भएका थिए ।

दशौ स्थानमा प्रहरी टोली गई वेवारिसे अबस्थामा रहेको गाई १० वटा , गोरु १ वटा र बाछी ६ वटा गरी जम्मा १७ बटा गाई ,गोरु र बाछी बरामद गरेको गिरीले बताइन् ।

उनका अनुसार गाई ,गोरुको मुल्य रु १ लाख ९६ हजार मात्र रहेको छ ।

बरामद गरिएको उक्त गाई,गोरु र बाछी आवश्यक कारवाहिको लागि गौर भंसार कार्यालय रौतहटमा दाखिला गरिएको गिरीले बताइन् ।

Facebook Comment

Related Posts

त्रिपुरेश्वर आत्मदाह घटनाको छानबिन माग गर्दै प्रदर्शन

त्रिपुरेश्वर आत्मदाह घटनाको छानबिन माग गर्दै प्रदर्शन

भोटेकोशी बाढीले ऊर्जा क्षेत्रमा ३ खर्ब ९० अर्बभन्दा बढी क्षति

भोटेकोशी बाढीले ऊर्जा क्षेत्रमा ३ खर्ब ९० अर्बभन्दा बढी क्षति

वर्षाको जोखिम बढेपछि गृहमन्त्री गुरुङद्वारा उच्च सतर्कता अपनाउन निर्देशन

वर्षाको जोखिम बढेपछि गृहमन्त्री गुरुङद्वारा उच्च सतर्कता अपनाउन निर्देशन

बंगालको खाडीको प्रणालीको प्रभाव नेपालमा, भारी वर्षाको सम्भावना

बंगालको खाडीको प्रणालीको प्रभाव नेपालमा, भारी वर्षाको सम्भावना

लिङ्गो ठड्याउँदै वसन्तपुरबाट सुरु भयो इन्द्रजात्रा

लिङ्गो ठड्याउँदै वसन्तपुरबाट सुरु भयो इन्द्रजात्रा

एमाले केन्द्रीय कमिटीमा नौ एजेन्डामाथि छलफल जारी

एमाले केन्द्रीय कमिटीमा नौ एजेन्डामाथि छलफल जारी

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar