KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

राष्ट्रियसभा निर्वाचन : आज उम्मेदवारी दर्ता

राष्ट्रियसभा निर्वाचन : आज उम्मेदवारी दर्ता

काठमाडौ, २३ पुस । आगामी माघ ११ गते हुन लागेको राष्ट्रियसभा सदस्य निर्वाचनका लागि आज उम्मेदवारको मनोनयन दर्ता हुँदैछ ।

देशका सातवटै प्रदेशका निर्वाचन अधिकृतको कार्यालयमा बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म मनोनयन दर्ताको समय निर्धारण गरिएको निर्वाचन आयोगले जनाएको छ ।

राष्ट्रियसभाका २० सिटको पदावधि आगामी फागुन २० गते सकिँदैछ । ६ वर्षे कार्यकाल सकिएर रिक्त हुन लागेका राष्ट्रियसभाका २० सिटमा निर्वाचन हुन लागेको छ ।

आयोगका अनुसार आज मनोनयन दर्ता हुने उम्मेदवारीविरुद्ध पुस २४ गते दाबी, विरोध तथा उजुरी गर्न सकिने छ । पुस २५ र २६ गते उजुरी, दाबी, विरोधमा जाँचबुझ गरी उम्मेदवारको नामावली प्रकाशन हुने आयोगले जनाएको छ ।

पुस २७ गते उम्मेदवारी फिर्ता लिन चाहनेका लागि समय तोकिएको छ । सोही उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुनेछ भने पुस २८ गते आयोगले उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्ने छ ।

राष्ट्रियसभामा सत्ता गठबन्धले संयुक्त रुपमा उम्मेदवारी दिने तयारी गरेका छन् भने एमाले एक्लै चुनाव लड्ने अवस्थामा छ ।

Facebook Comment

Related Posts

न्यूनतम पारिश्रमिक तत्काल पुनरावलोकन नहुने : मन्त्री यादव

न्यूनतम पारिश्रमिक तत्काल पुनरावलोकन नहुने : मन्त्री यादव

मधेश प्रदेश प्रहरीले पाए सञ्चार तथा सुरक्षा सामग्री

मधेश प्रदेश प्रहरीले पाए सञ्चार तथा सुरक्षा सामग्री

लुम्बिनी सरकारमा नेकपाका तीन मन्त्री थपिए

लुम्बिनी सरकारमा नेकपाका तीन मन्त्री थपिए

जसपाले माग्यो लुम्बिनीका तीन सांसदसँग पुनः स्पष्टीकरण

जसपाले माग्यो लुम्बिनीका तीन सांसदसँग पुनः स्पष्टीकरण

सिरहाको मिर्चैयामा आगलागी, घरभित्रै महिलाको शव फेला

सिरहाको मिर्चैयामा आगलागी, घरभित्रै महिलाको शव फेला

आज देशभर वर्षाको सम्भावना, तीन प्रदेशमा भारी वर्षा हुनसक्ने

आज देशभर वर्षाको सम्भावना, तीन प्रदेशमा भारी वर्षा हुनसक्ने

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar