KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

हत्या आरोपमा श्रीमान–श्रीमती पक्राउ

हत्या आरोपमा श्रीमान–श्रीमती पक्राउ

दाङ, १८ पुस । दाङमा कोइलाखानीमा शव फेला परेका पुरुषको हत्या आरोपमा प्रहरीले श्रीमान श्रीमतीसहित चार जनालाई पक्राउ गरेको छ ।

पुस १३ गते कोइलाखानीको सुरुङभित्र घेराही उपमहानगरपालिका–६ अघराका ४५ वर्षका शिवराज केसीको शव फेला परेको थियो । केसीको हत्या आरोपमा बंगलाचुली गाउँपालिका–४ गदारीका ४३ वर्षका शेरबहादुर कुँवर, उनकी ३५ वर्षकी श्रीमती दीपा कुँवर, दीपाका भाइ २९ वर्षका तिलक पुन र बंगलाचुली गाउँपालिका–१ का मेघराज कुँवर पक्राउ परेका हुन् ।

जिल्ला प्रहरी कार्यालय दाङका डीएसपी जनकबहादुर मल्लका अनुसार कुँवर दम्पतीले भेट्न बोलाएर केसीको हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट देखिएको छ ।

पूर्वयोजना अनुसार मृतक केसीलाई दीपाले ८ पुसमा बंगलाचुलीको गदारीमा भेट्न बोलाएकी थिइन् । त्यसपछि कुँवर दम्पतीले केसीलाई बन्धक बनाएका थिए ।

उनीहरुले केसीसँग दुई कट्ठा जग्गा माग्दै ब्ल्याकमेलिङ गरेको पाइएको डीएसपी मल्लले बताए । ‘जग्गा नदिएपछि गोली हानी हत्या गरेको देखियो’ उनले भने ।

१३ पुसमा केसीको शव बंगलाचुली गाँउपालिका–४ भुमेबरा सामुदायिक बनको कोइलाखानीभित्र कोइलाको धुलोमा फेला परेको थियो । प्रहरीले हत्या भएको आशंकामा अनुसन्धान अघि बढाइरहेको थियो ।

सोहीक्रममा मृतकका आफन्तले दीपा छोराछोरी साथमा लिएर भारत जान लागेको भन्दै प्रहरीमा निवेदन दिएका थिए । त्यसपछि प्रहरीले दीपामाथि पनि अनुसन्धान गरेको थियो ।

दीपाका श्रीमान शेरबहादुर र दीपाका भाइ तिलक पुन मगरलाई पुस १५ गते दाङको अमिलिया जंगलमा लुकेर बसेको अवस्थामा पक्राउ गरेको थियो । त्यसपछि केरकारपछि भरुवा बन्दुकको प्रयोग गरी केसीको हत्या गरेको खुलेको थियो ।

भरुवा बन्दुक भने बंगलाचुली– १ का मेघराज कुँवरले उपबल्ध गराएको प्रहरीको भनाइ छ ।

Facebook Comment

Related Posts

भ्रष्टाचारको जरो उखेल्ने अभियान जारी छ : प्रधानमन्त्री शाह

भ्रष्टाचारको जरो उखेल्ने अभियान जारी छ : प्रधानमन्त्री शाह

संविधान दिवस : टुँडिखेलमा सेना-प्रहरीको कवाज र सांस्कृतिक प्रस्तुति

संविधान दिवस : टुँडिखेलमा सेना-प्रहरीको कवाज र सांस्कृतिक प्रस्तुति

नागरिक आक्रोशलाई राष्ट्र निर्माणको शक्तिमा बदलौँ : लामिछाने

लोकतन्त्र र समावेशिता बलियो बनाउन विवेकपूर्ण बहस गरौँ : लामिछाने

स्थानीय तह चुनावका लागि निर्वाचन आयोगले थाल्यो तयारी

स्थानीय तह चुनावका लागि निर्वाचन आयोगले थाल्यो तयारी

रसुवा बाढी : त्रिशूली-१ को सुरुङबाट थप ७ शव निकालियो

रसुवा बाढी : त्रिशूली-१ को सुरुङबाट थप ७ शव निकालियो

सरकारले गर्‍यो ६ महत्वपूर्ण निर्णय

१३ देशका लागि राजदूत सिफारिस, को कहाँ ?

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar