KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

भारतसँग छिट्टै दीर्घकालीन विद्युत् व्यापार सम्झौता हुने : प्रधानमन्त्री

भारतसँग छिट्टै दीर्घकालीन विद्युत् व्यापार सम्झौता हुने : प्रधानमन्त्री

काठमाडौं, ६ पुस । सुनसरीस्थित इनरुवा सब–स्टेशन शुक्रबार उद्घाटनका क्रममा सम्बोधन गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दक्षिणी छिमेकी भारतसँग छिट्टै दीर्घकालीन विद्युत् व्यापार सम्झौता हुने बताएका छन् ।

नेपाल–भारतबीच मध्यकालीन तथा दीर्घकालीन विद्युत् व्यापारसम्बन्धी महत्वपूर्ण अन्तरसरकारी सम्झौतापत्रमा हस्ताक्षर कार्यक्रम छिट्टै काठमाडौंमा हुने प्रचण्डले बताए ।

काठमाडौँमा हुने उक्त कार्यक्रमका लागि उच्च भारतीय अधिकारीहरू काठमाडौं आउने तयारी भइरहेको पनि दाहालले बताएका छन् । ‘गत जेठमा भएको मेरो भारत भ्रमणले केही विद्युत् व्यापारका लागि महत्वपूर्ण आधारहरू तयार पारेको छ ।

दीर्घकालीन विद्युत् व्यापारमा भएको सहमतिलाई मूर्त रुप दिन, नेपालमा भएको अपार जलविद्युत्को सम्भावनालाई व्यवहारमा उतार्न छिट्टै भारतसँग काठमाडौंमा विशेष घोषणा हुँदैछ’, उनले भने, ‘म भारत जाँदा भएको प्रारम्भिक सहमतिलाई मूर्त रुप दिने काम हुँदैछ ।

भारतका विशिष्ठ अधिकारीसहित विशेष घोषणा गरिँदैछ। यसले दुई देशबीचको ब्यापारमा नयाँ इँटा थप्नेछ ।

दाहालले यस वर्षको वर्षायाममा मात्रै नेपालमा उपभोग गरेर उब्रिएको बिजुली बेचेर १५ अर्ब रुपैयाँ आम्दानी भएको पनि खुलाएका छन् ।

Facebook Comment

Related Posts

सभापति बन्न ५१ हजार शुल्क र ५१ समर्थक आवश्यक

सभापति बन्न ५१ हजार शुल्क र ५१ समर्थक आवश्यक

रास्वपाको महाधिवेशन शुल्क संकलन २ करोड नाघ्ने

रास्वपाको महाधिवेशन शुल्क संकलन २ करोड नाघ्ने

Update….गोली लागेर एक घाइते, तीन नियन्त्रणमा

Update….गोली लागेर एक घाइते, तीन नियन्त्रणमा

पार्टीलाई संस्थागत बनाउन महाधिवेशन आवश्यक : रवि

पार्टीलाई संस्थागत बनाउन महाधिवेशन आवश्यक : रवि

लागुऔषध कारोबारी नियन्त्रणमा लिन प्रहरीद्वारा गोली चलाइयो

लागुऔषध कारोबारी नियन्त्रणमा लिन प्रहरीद्वारा गोली चलाइयो

महोत्तरीबाट सुनसरी जाँदै गरेको बस उदयपुरमा दुर्घटनाग्रस्त

महोत्तरीबाट सुनसरी जाँदै गरेको बस उदयपुरमा दुर्घटनाग्रस्त

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar