KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

राष्ट्रिय सभाको निर्वाचन माघ ११ गते गर्ने सरकारको निर्णय

राष्ट्रिय सभाको निर्वाचन माघ ११ गते गर्ने सरकारको निर्णय

काठमाडौं,१३ मंसिर । राष्ट्रिय सभाका रिक्त सदस्यको निर्वाचन आगामी माघ ११ गते गर्ने निर्णय सरकारले गरेको छ।

बुधबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रिय सभाका रिक्त सदस्यको निर्वाचन दुई महिनापछि गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् ।

निर्वाचन आयोगसँगको परामर्शपछि सरकारले निर्वाचनको मिति घोषणा गरेको छ।

राष्ट्रिय सभामा आगामी फागुन २० गतेदेखि २० जना सदस्यको म्याद सकिँदैछ।जसमा एमालेका ८, कांग्रेस ४, माओवादीका ३, जसपाका १, एकीकृत समाजवादीका २ र स्वतन्त्र २ (खिमलाल देवकोटा र डा.विमला पौडेल) को रिक्त हुने पदमा नयाँ सदस्यको लागि निर्वाचन गर्न लागिएको हो।

Facebook Comment


Related Posts

रोशन सिंह राजपूतको धनुषा-१ ‘ख’ बाट उम्मेदवारी घोषणा

रोशन सिंह राजपूतको धनुषा-१ ‘ख’ बाट उम्मेदवारी घोषणा

उद्योगमन्त्री साह र भारतीय राजदूत दलेलाबीच शिष्टाचार भेट

उद्योगमन्त्री साह र भारतीय राजदूत दलेलाबीच शिष्टाचार भेट

कोप-३१ मा सहभागी हुन अर्थमन्त्री वाग्ले टर्कीए प्रस्थान

कोप-३१ मा सहभागी हुन अर्थमन्त्री वाग्ले टर्कीए प्रस्थान

किसानका उत्पादनको बजारीकरण गर्न नियमित मेला आवश्यक : सभामुख

किसानका उत्पादनको बजारीकरण गर्न नियमित मेला आवश्यक : सभामुख

नुवाकोटमा मोटरसाइकल दुर्घटना हुँदा तीन जनाको मृत्यु

नुवाकोटमा मोटरसाइकल दुर्घटना हुँदा तीन जनाको मृत्यु

तिहार उज्यालो र प्रकाशको पर्व हो : राष्ट्रपति

तिहार उज्यालो र प्रकाशको पर्व हो : राष्ट्रपति

ताजा समाचार

रोशन सिंह राजपूतको धनुषा-१ ‘ख’ बाट उम्मेदवारी घोषणा

रोशन सिंह राजपूतको धनुषा-१ ‘ख’ बाट उम्मेदवारी घोषणा

उद्योगमन्त्री साह र भारतीय राजदूत दलेलाबीच शिष्टाचार भेट

उद्योगमन्त्री साह र भारतीय राजदूत दलेलाबीच शिष्टाचार भेट

कोप-३१ मा सहभागी हुन अर्थमन्त्री वाग्ले टर्कीए प्रस्थान

कोप-३१ मा सहभागी हुन अर्थमन्त्री वाग्ले टर्कीए प्रस्थान

धार्मिक आस्थाको केन्द्र बन्दै कालिपुर, काली माई पूजाको कलश यात्रा सम्पन्न

धार्मिक आस्थाको केन्द्र बन्दै कालिपुर, काली माई पूजाको कलश यात्रा सम्पन्न

किसानका उत्पादनको बजारीकरण गर्न नियमित मेला आवश्यक : सभामुख

किसानका उत्पादनको बजारीकरण गर्न नियमित मेला आवश्यक : सभामुख

नुवाकोटमा मोटरसाइकल दुर्घटना हुँदा तीन जनाको मृत्यु

नुवाकोटमा मोटरसाइकल दुर्घटना हुँदा तीन जनाको मृत्यु


कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar