KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

मधेश प्रदेश : कारागारमा एक जना कैदीको मृत्यु

मधेश प्रदेश : कारागारमा एक जना कैदीको मृत्यु

सप्तरी, ५ मंसिर । सप्तरी जिल्ला कारागारमा कैद भुक्तान गरिरहेका एक जना कैदीको मंगलबार मृत्यु भएको छ ।

मृत्यु हुनेमा राजविराज नगरपालिका १५ का ६५ वर्षीय नन्दलाल मण्डल रहेको कारागार प्रमुख सदानन्द दासले जानकारी दिनुभएको छ ।

कर्तव्य ज्यान मुद्दामा उनी २०७९ कात्तिक १६ गतेदेखि राजविराज कारागारमा कैद भुक्तान गरिरहेको बताएको छ । मंगलबार बिहान शौचालयबाट निस्केपछि उनी लडेका थिए ।

उनलाई उपचारका लागि गजेन्द्रनारायण सिंह अस्पताल राजविराजमा लगेकोमा उपचारको क्रममा मृत्यु भएको कारागार प्रमुख दासले बताएका छन ।

Facebook Comment

Related Posts

अफवाह नफैलाउन प्रधानमन्त्रीको आग्रह, सामाजिक सद्भाव जोगाउन सबैसँग अपिल

सांसदको प्रश्नको सामना गर्दै प्रधानमन्त्री बालेन्द्र शाह

न्यूनतम पारिश्रमिक तत्काल पुनरावलोकन नहुने : मन्त्री यादव

न्यूनतम पारिश्रमिक तत्काल पुनरावलोकन नहुने : मन्त्री यादव

मधेश प्रदेश प्रहरीले पाए सञ्चार तथा सुरक्षा सामग्री

मधेश प्रदेश प्रहरीले पाए सञ्चार तथा सुरक्षा सामग्री

लुम्बिनी सरकारमा नेकपाका तीन मन्त्री थपिए

लुम्बिनी सरकारमा नेकपाका तीन मन्त्री थपिए

जसपाले माग्यो लुम्बिनीका तीन सांसदसँग पुनः स्पष्टीकरण

जसपाले माग्यो लुम्बिनीका तीन सांसदसँग पुनः स्पष्टीकरण

सिरहाको मिर्चैयामा आगलागी, घरभित्रै महिलाको शव फेला

सिरहाको मिर्चैयामा आगलागी, घरभित्रै महिलाको शव फेला

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar