KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

भारतमा एक नेपालीको गोली प्रहार गरेर हत्या

जनकपुरधाम, २ कार्तिक । मधेश प्रदेश रौतहटका एक युवकको भारतको विहारमा गोली प्रहार गरेर हत्या गरेको छ ।

बिहारको रमगढवामा रौतहट सदरमुकाम गौर नगरपालिका ९ का ४० वर्षीय दिलीप सिंहको एक अज्ञात समूहले गोली प्रहार गरेर हत्या गरेको छ ।

रमगढवामै रहेको शिव शक्ति राइस एन्ड फ्लोर मिलमा मुन्सीका रूपमा कार्यरत सिंह मुजफ्फरपुरबाट पैसा संकलन गरेर फर्केपछि मिलको गेटमै गोली दागेर हत्या भएको भारतीय प्रहरीले जनाएको छ ।

गौर नगरपालिका ९ का वडाध्यक्ष अर्जुन सिंहकबा अनुसार अत्यन्त नजिकबाट प्रहार भएको गोली सिंहको छातीमै लागेकाले सिंहको घटनास्थलमै मृत्यु भएको छ ।

सिंहको साथमा भएको २९ लाख भारतीय रूपैयाँ पनि लुटेर अज्ञात समूह फरार भएको भारतीय प्रहरीले जनाएको छ ।

Facebook Comment

Related Posts

चितवनमा बस, ट्रक र माइक्रोबस ठोक्किँदा ११ जना घाइते

लक्ष्मेश्वर यादवको टिप्पणीप्रति जिल्ला प्रहरी कार्यालय धनुषाको असन्तुष्टि

एनपीएल : आज दुई खेल, चितवन-विराटनगर र जनकपुर–कर्णाली भिड्दै

चक्रवात ‘अर्णव’को प्रभाव नेपालमा पनि, भारी वर्षा र हिमपातको चेतावनी

स्याङ्जाबाट गुल्मी जाँदै गरेको स्कारपियो दुर्घटना, ६ जनाको मृत्यु पुष्टि

सुदूरपश्चिमलाई ८७ रनमा समेट्दै लुम्बिनीको शानदार जित

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar