KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

महोत्तरी : २ क्विन्टल गाँजासहित दुईजना पक्राउ

महोत्तरी, ३ असोज । महोत्तरी प्रहरीले दुई क्विन्टलभन्दा बढी गाँजासहित दुई जनालाई नियन्त्रणमा लिएको हो ।

पक्राउ पर्नेहरुमा महोत्तरीको जलेश्वर नगरपालिका ७ बस्ने २५ वर्षीय सुरेन्द्र दास र धादिङको थाक्रे गाउँपालिका ७ बस्ने २३ वर्षीय जिवन तामाङ रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

बुधबार जलेश्वर १ स्थित महादेव मन्दिर नजिक जिल्ला प्रहरी कार्यालयबाट खटेको प्रहरीको गस्ति टोलिले बा प्र ०१–०२६ च ४९२१ नम्बरको पिकप गाडिलाई शंकाको आधारमा चेकजाँच गर्दा गाडीभित्र मिनरल वाटरहरूको बिचमा लुकाईछिपाई राखेको लागूऔषध गाँजा १४ पोकामा अन्दाजी २१० किलो बरामद भएको प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक दिलीपकुमार गिरीले जानकारी दिनुभएको छ ।

थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

Facebook Comment

Related Posts

कांग्रेसको निर्णय : तडकभडकयुक्त शुभकामना कार्यक्रम बन्द

काठमान्डुलाई ११५ रनमै समेट्दै जनकपुरले खोल्यो जितको खाता

कांग्रेसको नयाँ केन्द्रीय कार्यसमितिका सदस्यहरूले लिए शपथ

हिमाल जोगाउनु अर्बौँ मानिसको जीवन जोगाउनु हो : मन्त्री चौधरी

पोशाक खरिद अनियमितता प्रकरण : मंसिर २० भित्र प्रतिवेदन बुझाइने

चक्रवात ‘अर्नब’को प्रभावले हवाई उडानमा जोखिम, सतर्कता अपनाउन निर्देशन

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar