KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

अर्थ मन्त्रालयका ५५ जना कर्मचारीको सरूवा

काठमाडौं, २७ भदौ । अर्थ मन्त्रालयले ५५ जना कर्मचारीहरुलाई एकैसाथ सरूवा गरेको छ ।

मन्त्रालयका अनुसार अर्थ प्रशासनभित्र कर अधिकृतहरुको एक साथ व्यापक हेरफेर गरिएको छ । जसमा मन्त्रालयबाट उपसचिवहरुलाई कर कार्यालयमा खटाइएको छ भने कतिपय उपसचिवहरुको कार्यालय परिवर्तन गराइएको छ ।

मन्त्रालयले यसलाई नियमित सरुवा समेत भनेको छ । मन्त्रालयले इन्द्रबहादुर देवकोटालाई अर्थबाट ठूला करदाता कार्यालयमा पठाएको छ ।

चुडाराज सापकोटालाई आन्तरिक राजस्व कार्यालय जोरपाटीको जिम्मेवारी दिइएको छ । आन्तरिक राजस्व कार्यालय त्रिपुरेश्वरको जिम्मेवारी राजुप्रसाद प्याकुलरेललाई दिइएको छ ।

प्याकुलरेल यसअघि आन्तरिक राजस्व विभागमा थिए । ठमेल कार्यालयमा विमला अधिकारी, लाजिम्पाटमा बोधराज आचार्य र नयाँ बानेश्वरमा गोविन्दराज आचार्य र कलंकीमा ज्ञानहरि पन्थी तोकिएका छन् ।

Facebook Comment

Related Posts

प्रसाईंको घरमा खानतलासी किन? प्रहरीसँग सर्वोच्चले माग्यो लिखित जवाफ

‘धर्मनिरपेक्षता कुनै धर्मको विरोध होइन’ : बाबुरामको सचिवालय

कांग्रेसले समर्थन फिर्ता लिएपछि कार्कीको आज शक्ति परीक्षण

दुई वर्षीया बालिकाको रहस्यमय मृत्यु, सौतेनी आमामाथि आरोप

जति सके गरे, धन्यवाद; अबको ३५ वर्ष हाम्रै हातमा छ’ : रवि लामिछाने

प्रहरी महानिरीक्षक कार्कीको चेतावनी : पुराना अपराधी पनि उम्किन पाउँदैनन्

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar