KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

प्रभु साह र माओवादीका कारण गौर घटना : बक्ताहरु

प्रभु साह र माओवादीका कारण गौर घटना : बक्ताहरु

जनकपुरधाम, २५ भदौ । १७ वर्ष अघि भएको गौर घटना तत्कालिन माओवादी नेता प्रभु साह को दम्भ र माओवादी पिडितहरुको आक्रोश को उपज रहेको एक कार्यकममा बक्ताहरुले दावि गरिएको हो ।

नेपाल बौद्धिक पेशाकर्मी महासंघ मधेश प्रदेश, समितिले सोमवार जनकपुरधाममा आयोजना गरेको गौर घटना ः यथार्थ र भ्रम विषयक अन्तरक्रिया कार्यक्रमका बक्ताहरुले यस्तो दावी गरेका छन ।

तत्कालिन मधेशी जनअधिकार फोरमको केन्द्रिय निर्णय अनुसार एक महिना अघि नै गौरको राइस मिलमा विरोध सभा आयोजना गर्ने निर्णय गरेको भए पनि प्रभु साहलेआफ्नो दम्भ देखाउन सोही ठाउँमा कार्यक्रम गर्ने ढिपी कसे पछी घटना भएको बक्ताहरुले दावी गरेको छ ।विभिन्न स्थानमा फोरमको विरोध सभा विथोलेको माओवादी गौरको कार्यक्रम समेत विथोल्ने योजना अनुरूप बाहिर बाट माओवादी लडाकुलाई बोलाएर कार्यक्रममा आक्रमण गरेपछि माओवादी पीडितहरुको आक्रोशका कारण माओवादी लडाकुहरु मारिएको उनि हरुको दावी थियो ।

स्थानिय माओवादी पिडित हरुले प्रतिकार नगरेको भए फोरमका नेता कार्यकर्ता लाई ठुलो क्षति बेहोर्नु पर्थ्यो उनिहरुले बताए । १७ बर्ष अघिको घटना लाई उचालेर पुनः संघीयता लाई संकटमा पार्न खोजिए को भन्दै वक्ता हरुले शासक वर्गलाई सचेत समेत गराएका थिए ।बौद्धिक पेशाकर्मी महासंघ मधेश प्रदेशका अध्यक्ष जितेन्द्र खडगाको अध्यक्षतामा भएको उक्त अन्तरक्रिया कार्यक्रम मा मधेश प्रदेशका पुर्ब मुख्यमन्त्री लालबाबु राउत, पूर्व आन्तरिक मामिला मन्त्री ज्ञानेन्द्र कुमार यादव, घटनाका प्रत्यक्ष दर्शी शिवलाल पटेल लगायतकाका हरुले घटना को यथार्थता बारे आफ्नो धारणा राखेका थिए ।

Facebook Comment

Related Posts

प्रहरी संगठन बदनाम गराएको आरोपमा सागर जबरामाथि कारबाही

मधेश प्रहरी कार्यालयमा घटनाबारे फरक–फरक दाबी

सरकारी विज्ञापन नीतिविरुद्ध मधेश सरकारलाई महासंघको ज्ञापन

सरकारी विज्ञापन नीतिविरुद्ध मधेश सरकारलाई महासंघको ज्ञापन

मन्त्रिपरिषद् सिफारिसमा संसद् अधिवेशन घोषणा

मन्त्रिपरिषद् सिफारिसमा संसद् अधिवेशन घोषणा

अभद्र व्यवहार र कुटपिटमा संलग्न चार जनामाथि अनुसन्धान सुरु

२० किलोभन्दा बढी गाँजासहित महिला पक्राउ

विवादपछि गुरुङको बहिर्गमन, प्रचण्डले गरे समर्थन

विवादपछि गुरुङको बहिर्गमन, प्रचण्डले गरे समर्थन

करेन्ट लाग्दा बाँस काट्ने व्यक्तिको मृत्यु

करेन्ट लाग्दा बाँस काट्ने व्यक्तिको मृत्यु

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar