KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

ट्रकमा बस ठोक्किँदा ७ जनाको मृत्यु

ट्रकमा बस ठोक्किँदा ७ जनाको मृत्यु

जनकपुरधाम, २३ भदौ । बाँकेमा रोकि राखेको ट्रकमा बस ठोक्किँदा ७ जनाको मृत्यु भएको छ ।

दाङबाट बर्दिया जाँदै गरेको ना ७ ख २३२१ नम्बरको बस शुक्रबार बेलुका साढे ९ बजे बाँकेको राप्तीसोनारी गाउँपालिका ८ शमशेरगञ्जमा सडकमा रोकिराखेको ना ८ ख ६४०५ नम्बरको ट्रकसँग ठोक्किँएर दुर्घटना भएको ।

दुर्घटनामा चालकसहित सात जनाको मृत्यु भएको बाँकेका डिएसपी नारायण डाँगीले जानकारी दिनुभएको छ । मृत्यु हुनेमा बर्दिया ठाकुरबाबा नगरपालिका(३ का ५० वर्षीय काशिराम थारू, ५५ वर्षीया कस्तुरी थापा, ५० वर्षीया रूपा परियार, ४० वर्षीया जयन्ती थारू छन् ।

मृतक तीन जनाको भने परिचय खुलिसकेको छैन । डिएसपी डाँगीका अनुसार बसमा ४१ यात्रु सवार थिए । उनीहरू सबै बेतनी सामुदायिक वन उपभोक्ता समिति ठाकुरद्वार बर्दियाको टोली हुन् ।

उनीहरू दाङ भ्रमणबाट फर्किँदै थिए । दुर्घटनामा २८ जना घाइते भएका छन् । तीमध्ये २ जनाको अवस्था गम्भीर छ भने बाँकी १९ जना सामान्य रहेको डिएसपी डाँगीले जानकारी दिएका छन ।

डिएसपीका अनुसार घाइते सबैलाई उपचारका लागि कोहलपुर मेडिकल कलेज पठाइएको छ ।

Facebook Comment

Related Posts

मधेशका अर्थमन्त्री भट्टराईद्वारा १०० दिनको कार्यप्रगति सार्वजनिक

मधेशका अर्थमन्त्री भट्टराईद्वारा १०० दिनको कार्यप्रगति सार्वजनिक

जलवायु परिवर्तन विश्वकै समस्या हो : प्रचण्ड

जलवायु परिवर्तन विश्वकै समस्या हो : प्रचण्ड

रास्वपाको नयाँ पहल : ‘राइट टु रिकल’ दस्तावेज तयार गरिँदै

रास्वपाको नयाँ पहल : ‘राइट टु रिकल’ दस्तावेज तयार गरिँदै

अस्पतालबाहिर बच्चा जन्माए घटना : छानबिन टोली राजविराज जाँदै

प्रसूति सेवामा लापरबाहीको आरोपपछि ६ कर्मचारी हटाइए

चीनबाट आयो भोटेकोशी प्रभावितका लागि उद्धार सामग्री

चीनबाट आयो भोटेकोशी प्रभावितका लागि उद्धार सामग्री

सुरुङभित्र १० दिन फसेका साह उपचारपछि घर फर्किए

सुरुङभित्र १० दिन फसेका साह उपचारपछि घर फर्किए

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar