KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

श्रेष्ठ प्रधानन्यायाधीश नियुक्त

श्रेष्ठ प्रधानन्यायाधीश नियुक्त

काठमाडौँ, ४ भादौ । कामु–प्रधानन्यायधीश विश्वम्भरप्रसाद श्रेष्ठलाई प्रधानन्यायधीशमा राष्ट्रपति रामचन्द्र पौडेलले नियुक्त गरेका छन् ।

संवैधानिक व्यवस्था अनुसार राष्ट्रपति पौडेले सोमवार साँझ श्रेष्ठलाई प्रधानन्यायधीशमा नियुक्त गरेका र भोलि मंगलबार सपथ गराइने राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी ’भट्टराईले जानकारी दिनुभएको छ ।

उनको संसदीय सुनुवाइ भएको र सर्वसम्मतरुपमा अनुमोदन गरिएको थियो । समितिमा श्रेष्ठले १८ पेज आफ्नो कार्ययोजना प्रस्तुत गरेका थिए ।

त्यसपछि समितिले उनको नाम सर्वसम्मत रुपमा अनुमोदन गरेको थियो । श्रेष्ठले कार्ययोजना प्रस्तुत गर्दै न्यायपालिकाको सुधारसम्बन्धी प्रस्तुत कार्ययोजनालाई इमानदारीपूर्वक कार्यान्वयन गर्न प्रतिबद्धता व्यक्त गरेका थिए ।

उनले समिति समक्ष कार्ययोजना प्रस्तुत गर्दै महिलावादी भएका मुद्दाका सुनुवाईका लागि पारिवारिक इजलासको स्थापना गर्ने बताएका छन् ।

साथै थुनुवा, वृद्ध, अशक्त असहाय व्यक्तिहरुको मुद्दाको पेशीमा प्राथमिकता दिइने श्रेष्ठले उल्लेख गरेका छन् ।

Facebook Comment

Related Posts

घुससहित पक्राउ परेका श्रीदेव यादवविरुद्ध भ्रष्टाचार मुद्दा

घुससहित पक्राउ परेका श्रीदेव यादवविरुद्ध भ्रष्टाचार मुद्दा

उत्पादनमूलक लगानीका लागि ऋण आवश्यक : अर्थमन्त्री

उत्पादनमूलक लगानीका लागि ऋण आवश्यक : अर्थमन्त्री

रास्वपाको महाधिवेशनका कारण प्रतिनिधि सभा बैठक असार ११ सम्म स्थगित

रास्वपाको महाधिवेशनका कारण प्रतिनिधि सभा बैठक असार ११ सम्म स्थगित

कक्षा १२ को नतिजा सार्वजनिक, ३५ दिनमै रिजल्ट

कक्षा १२ को नतिजा सार्वजनिक, ३५ दिनमै रिजल्ट

अमेरिका-इरान सम्झौतामा ढिलाइ, उच्चस्तरीय भेटघाट स्थगित

अमेरिका-इरान सम्झौतामा ढिलाइ, उच्चस्तरीय भेटघाट स्थगित

एक्सेल सिट हाइड हुँदा बजेट विवरण छुट्यो : अर्थमन्त्री वाग्ले

आर्थिक वर्ष २०८३/८४ को बजेट सम्बन्धी विनियोजन विधेयक पारित

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar