KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

संखुवासभा कारागारमा २ कैदीको मृत्यु प्रकरणमा असईसहित १० प्रहरी पक्राउ

संखुवासभाको कारागारमा झडप, दुई कैदीबन्दी मृत्यु

काठमाडौं,२६ साउन । संखुवासभा कारागारमा २ कैदीको मृत्यु प्रकरणमा प्रहरी सहायक निरीक्षक (असई) सहित १० जना प्रहरी पक्राउ परेका छन् ।

संखुवासभा कारागारबाट मंगलबार राति भाग्ने क्रममा समातिएका मादी नगरपालिका ५ का १९ वर्षीय विनोद तोलाङ्गी र नुवाकोट ककनी गाउँपालिका ७ का २८ वर्षीय आकाश बलामी जेलभित्रै कुटपिटबाट मारिएका थिए ।

सो घटनामा प्रहरीले नै संलग्न देखिएपछि कारागार सुरक्षामा खटिएका असईसहित १० जना प्रहरीलाई नियन्त्रणमा लिइएको कोशी प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

सीसीटीभीमा उनीहरू संलग्न देखिएपछि नियन्त्रणमा लिएका हौँ’, अनुसन्धानमा संलग्न एक प्रहरी अधिकारीले भने । सुरक्षा घेराभित्र दुईजना कैदीको शङ्कास्पद अवस्थामा मृत्यु भएपछि घटना अनुसन्धानका लागि कोशी प्रदेश प्रहरी कार्यालय (विराटनगर) बाट प्रहरी उपरीक्षक ऋषिराम कँडेलको नेतृत्वमा चार सदस्यीय समिति हिजै खाँदबारी (संखुवासभा) पुगेको छ ।

समितिमा प्रहरी निरीक्षक जितेश दाहाल, प्रहरी नायब निरीक्षक रुद्रबहादुर खड्का र हवल्दार तीर्थ भट्टराई सदस्य छन् ।

Facebook Comment


Related Posts

जलवायु न्याय र वित्तमा पैरवी गरेका वाग्ले टाइमको प्रभावशाली सूचीमा

जलवायु न्याय र वित्तमा पैरवी गरेका वाग्ले टाइमको प्रभावशाली सूचीमा

उद्योगमन्त्री साह र भारतीय राजदूत दलेलाबीच शिष्टाचार भेट

उद्योगमन्त्री साह र भारतीय राजदूत दलेलाबीच शिष्टाचार भेट

कोप-३१ मा सहभागी हुन अर्थमन्त्री वाग्ले टर्कीए प्रस्थान

कोप-३१ मा सहभागी हुन अर्थमन्त्री वाग्ले टर्कीए प्रस्थान

किसानका उत्पादनको बजारीकरण गर्न नियमित मेला आवश्यक : सभामुख

किसानका उत्पादनको बजारीकरण गर्न नियमित मेला आवश्यक : सभामुख

नुवाकोटमा मोटरसाइकल दुर्घटना हुँदा तीन जनाको मृत्यु

नुवाकोटमा मोटरसाइकल दुर्घटना हुँदा तीन जनाको मृत्यु

तिहार उज्यालो र प्रकाशको पर्व हो : राष्ट्रपति

तिहार उज्यालो र प्रकाशको पर्व हो : राष्ट्रपति

ताजा समाचार

जलवायु न्याय र वित्तमा पैरवी गरेका वाग्ले टाइमको प्रभावशाली सूचीमा

जलवायु न्याय र वित्तमा पैरवी गरेका वाग्ले टाइमको प्रभावशाली सूचीमा

रोशन सिंह राजपूतको धनुषा-१ ‘ख’ बाट उम्मेदवारी घोषणा

रोशन सिंह राजपूतको धनुषा-१ ‘ख’ बाट उम्मेदवारी घोषणा

उद्योगमन्त्री साह र भारतीय राजदूत दलेलाबीच शिष्टाचार भेट

उद्योगमन्त्री साह र भारतीय राजदूत दलेलाबीच शिष्टाचार भेट

कोप-३१ मा सहभागी हुन अर्थमन्त्री वाग्ले टर्कीए प्रस्थान

कोप-३१ मा सहभागी हुन अर्थमन्त्री वाग्ले टर्कीए प्रस्थान

धार्मिक आस्थाको केन्द्र बन्दै कालिपुर, काली माई पूजाको कलश यात्रा सम्पन्न

धार्मिक आस्थाको केन्द्र बन्दै कालिपुर, काली माई पूजाको कलश यात्रा सम्पन्न

किसानका उत्पादनको बजारीकरण गर्न नियमित मेला आवश्यक : सभामुख

किसानका उत्पादनको बजारीकरण गर्न नियमित मेला आवश्यक : सभामुख


कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar