KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

मधेस प्रदेशमा खडेरी परेकोमा उपराष्ट्रपतिको चिन्ता

मधेस प्रदेशमा खडेरी परेकोमा उपराष्ट्रपतिको चिन्ता

जनकपुरधाम, १६ साउन । महोत्तरीको मटिहानी नगरपालिकामा उपराष्ट्रपति रामसहाय प्रसाद यादवको नागरिक अभिनन्दन कार्यक्रममा उपराष्ट्रपतिदेखि मुख्यमन्त्री, प्रदेशप्रमुख तथा नगरप्रमुखसम्मकाले चिन्ता व्यक्त गरेका छन् ।

कार्यक्रममा उपराष्ट्रपति यादवले वर्षा नहुँदा यस क्षेत्रका किसानका साथै आमजनताले धेरै समस्याको सामना गर्नु परि रहेकाले संवेदनशील भई समस्याको निराकरण गर्न तर्फ लाग्न प्रदेश सरकारलाई अनुरोध गरेका छन ।

साथै कार्यक्रममा सहभागी मधेश प्रदेशका प्रमुख हरिशंकर मिश्रले भने, अहिले जनप्रतिनिधिहरुको प्रमुख दायित्व पानीको समस्या समाधान गर्नुपर्ने रहेको छ ।

मुख्यमन्त्री सरोजकुमार यादवले खडेरीको समस्या मधेसमा विकराल रुप लिई सकेकाले मधेस सरकारले त्यस्को विकल्पमा के उपाय हुन सक्छ त्यो कार्य गर्न तत्पर रहेको प्रतिवद्धता व्यक्त गरे ।

मटिहानी नगरपालिकाका नगरप्रमुख हरिप्रसाद मण्डलले मटिहानीको उबजाउ भूमिमा समेत खडेरीका कारण धान रोपाईँ हुन नसकेकोमा चिन्ता व्यक्त गरे ।

नगरलाई सुख्खा क्षेत्र घोषणा गरी विशेष राहतको व्यवस्था गर्न मण्डलले सरकारसंग माग गरेका छन ।

Facebook Comment

Related Posts

कक्षा १२ को नतिजा सार्वजनिक, ३५ दिनमै रिजल्ट

कक्षा १२ को नतिजा सार्वजनिक, ३५ दिनमै रिजल्ट

अमेरिका-इरान सम्झौतामा ढिलाइ, उच्चस्तरीय भेटघाट स्थगित

अमेरिका-इरान सम्झौतामा ढिलाइ, उच्चस्तरीय भेटघाट स्थगित

एक्सेल सिट हाइड हुँदा बजेट विवरण छुट्यो : अर्थमन्त्री वाग्ले

आर्थिक वर्ष २०८३/८४ को बजेट सम्बन्धी विनियोजन विधेयक पारित

सप्तरीका १८ वटै पालिकामा मुक्त हरवा-चरवाको जनप्रदर्शन

सप्तरीका १८ वटै पालिकामा मुक्त हरवा-चरवाको जनप्रदर्शन

निर्मला पन्त हत्या प्रकरणको अनुसन्धान जारी रहेको गृहमन्त्रीको दाबी

निर्मला पन्त हत्या प्रकरणको अनुसन्धान जारी रहेको गृहमन्त्रीको दाबी

मंसिर २६ देखि २८ गतेसम्म राप्रपाको महाधिवेशन हुने

मंसिर २६ देखि २८ गतेसम्म राप्रपाको महाधिवेशन हुने

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar