KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

जनमतका मन्त्री र सांसदहरुले रोपिदिए किसानको धान

जनमतका मन्त्री र सांसदहरुले रोपिदिए किसानको धान

जनकपुरधाम, २८ असार । जनमत पार्टीका मन्त्री र सांसदसहित नेताकार्यकर्ताले किसानको एक विघा जमिनमा धान रोपिएका छन् ।

महोत्तरी गाउँपालिका वार्ड–५ का कृष्ण साहको एक विघा खेतमा जनमत पार्टीका नेता कार्यकर्ताको सामूहिक श्रमदानमा धान रोपिएको छ ।

मजदुर अभावका कारण रोपाइँको हुन नसकेको जानकारी प्राप्त भएपछि नेताकार्यकर्ताले किसानको खेत पुगेर धान रोपिदिएको जनमतका केन्द्रीय उपाध्यक्ष समेत रहेका मधेशका विना विभागीय मन्त्री वसन्त कुशवाहाले बताउनुभएको छ ।पूर्व कृषि मन्त्री समेत रहेका कुशवाहा, प्रतिनिधि सभा सदस्य अनिता साह, केन्द्रीय कार्यकारिणी सदस्य शम्भुनाथ साह, संजय स्वराजी, एनआरएमए महासचिव डॉ. श्याम महतो लगायतले धान रोपेका हुन् ।

उनीहरुलाई खेतमा खाजा (जलखई) कृषकले खुवाएका छन् । मन्त्री कुशवाहाले मधेशमा सामूहिक खेतीको अवधारणा आजको प्रमुख आवश्यकता रहेको समेत बताए । उनले भने खेती किसानीलाई मधेशमा प्रमुख पेशाको रूपमा विकसित गर्नु र एक अर्कालाई सहयोग गरी कृषि पेशालाई मर्यादित बनाउन सबैले जोड़ दिनु पर्छ ।

Facebook Comment

Related Posts

रोशी खोलाको बाढीपछि अवरुद्ध बीपी राजमार्ग पुन : सञ्चालनमा

रोशी खोलाको बाढीपछि अवरुद्ध बीपी राजमार्ग पुन : सञ्चालनमा

कीर्तिपुर क्रिकेट मैदानको भाडा सम्झौता नवीकरण हुने सरकारको संकेत

कीर्तिपुर क्रिकेट मैदानको भाडा सम्झौता नवीकरण हुने सरकारको संकेत

संविधान संशोधनका विषयमा विज्ञहरूको सुझाव संकलन सुरु

संविधान संशोधनका विषयमा विज्ञहरूको सुझाव संकलन सुरु

मोरङ अदालतमा हराएका ५० मिसिल अझै भेटिएनन्

मोरङ अदालतमा हराएका ५० मिसिल अझै भेटिएनन्

बालेन र मन्त्रिपरिषद बैठक बस्दै

बालेन र मन्त्रिपरिषद बैठक बस्दै

राति लडेर घाइते भएका प्रहरी हवल्दारको ज्यान गयो

राति लडेर घाइते भएका प्रहरी हवल्दारको ज्यान गयो

ताजा समाचार

रोशी खोलाको बाढीपछि अवरुद्ध बीपी राजमार्ग पुन : सञ्चालनमा

रोशी खोलाको बाढीपछि अवरुद्ध बीपी राजमार्ग पुन : सञ्चालनमा

कीर्तिपुर क्रिकेट मैदानको भाडा सम्झौता नवीकरण हुने सरकारको संकेत

कीर्तिपुर क्रिकेट मैदानको भाडा सम्झौता नवीकरण हुने सरकारको संकेत

संविधान संशोधनका विषयमा विज्ञहरूको सुझाव संकलन सुरु

संविधान संशोधनका विषयमा विज्ञहरूको सुझाव संकलन सुरु

कांग्रेसले भीष्मराज आङ्देम्बेलाई संसदीय दलको नेतामा अघि सार्ने निर्णय

कांग्रेसले भीष्मराज आङ्देम्बेलाई संसदीय दलको नेतामा अघि सार्ने निर्णय

मोरङ अदालतमा हराएका ५० मिसिल अझै भेटिएनन्

मोरङ अदालतमा हराएका ५० मिसिल अझै भेटिएनन्

बालेन र मन्त्रिपरिषद बैठक बस्दै

बालेन र मन्त्रिपरिषद बैठक बस्दै

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar