KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

गर्मी अझै केही दिन नघट्ने

गर्मी अझै केही दिन नघट्ने

जनकपुरधाम, २४ जेठ । अहिले अझै केही दिन गर्मीको मौसम अझै यथावत रहने देखिएको छ । जसले गर्दा तराईमा तातो हावा चल्ने क्रम जारी रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

‘देशका तराईका भूभागमा अधिकतम र न्यूनतम तापक्रम केही दिन नघट्ने देखिन्छ, जसका कारण सो भूभागमा तातो हावा÷लु (Heat Wave) चलिरहेको अवस्था छ ।

पहाडी भूभागका थोरै स्थानमा मेघगर्जन÷चट्याङसहित क्षणिक वा हल्का वर्षाको सम्भावना छ । तसर्थ अत्यधिक गर्मी तथा मेघगर्जन÷चट्याङबाट हुन सक्ने जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन हुन महाशाखाले बुधवार बिहान ६ बजे २४ घण्टे चेतावनी गर्दै जारी गर्दै अनुरोध गरेका छन ।

महाशाखाका अनुसार आज दिउँसो देशका पहाडी भूभागमा आंशिक बदली (थोरै आकाशमा बादल) रही बाँकी स्थानमा मौसम सामान्यतया सफा (घाम लाग्ने) रहनेछ ।

गण्डकी, कर्णाली र सुदुर पश्चिम प्रदेशका पहाडी भूभागका थोरै तथा बाँकी प्रदेशका पहाडी भेगका एक÷दुई ठाउँमा मेघगर्जन÷चट्याङसहित क्षणिक वा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

Facebook Comment

Related Posts

सुरुङको ‘क्राउन हेड’ भेटियो, उद्धारका लागि बाटो बनाइँदै

त्रिशूली-३ ‘ए’ मा रातभर उत्खनन, साँघुरो मार्ग बनाउँदै उद्धार टोली

बाढीपीडितका लागि चीनद्वारा २० लाख डलर सहयोग

बाढीपीडितका लागि चीनद्वारा २० लाख डलर सहयोग

सुरुङको ‘क्राउन हेड’ भेटियो, उद्धारका लागि बाटो बनाइँदै

सुरुङको ‘क्राउन हेड’ भेटियो, उद्धारका लागि बाटो बनाइँदै

बाढीमा मृत्यु हुनेको संख्या ७५२ पुग्यो, २ हजार ५०२ अझै बेपत्ता

बाढीमा मृत्यु हुनेको संख्या ७५२ पुग्यो, २ हजार ५०२ अझै बेपत्ता

त्रिशूली थ्री-‘ए’मा उद्धारको आशा बढ्यो, सुरुङ फेला

त्रिशूली थ्री-‘ए’मा उद्धारको आशा बढ्यो, सुरुङ फेला

राजमार्ग अवरुद्धपछि हेटौंडा हुँदै काठमाडौं ल्याइँदैछ इन्धन र ग्यास

राजमार्ग अवरुद्धपछि हेटौंडा हुँदै काठमाडौं ल्याइँदैछ इन्धन र ग्यास

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar