KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

सर्लाहीको चन्द्रनगर गाउँपालिका कार्यालयमा विद्यार्थी द्धारा तोडफोड

सर्लाहीको चन्द्रनगर गाउँपालिका कार्यालयमा विद्यार्थी द्धारा तोडफोड

जनकपुरधाम, २२ जेठ । सर्लाहीको चन्द्रनगर गाउँपालिका कार्यालयमा सोमबार चन्द्रनगर पोलिटेक्निक इन्ष्टिच्यूटका विद्यार्थीहरुले तोडफोड गरेका छन् ।

इन्ष्टिच्युटबाट नाराबाजी गर्दै पालिका कार्यालय पुगेका विद्यार्थीले टायर बालेर प्रदर्शन गर्दै ढुंगामुढा गरेका छन् । तोडफोडबाट पालिकाको एउटा डोजर र कार्यालयमा सामान्य क्षति पुगेको सर्लाहीका प्रहरी प्रवक्ता डीएसपी कैलाश राईले जानकारी दिएका छन ।

क्षतिको विवरण संकलन भइरहेको उनले जानकारी दिए । विद्यार्थीहरुले वडा नं. २ बबरगञ्जमा रहेको गाउँपालिका अध्यक्ष राजकुमार महतोको घरमाथि पनि ढुंगामुढा गरेको उनका स्वकीय सचिव उमेश साहले बताउनुभएको छ ।

विद्यार्थीहरुले नियमित पठनपाठन, शिक्षक भर्ना र निमित्त प्रिन्सिपल नियुक्तिको माग गर्दै प्रदर्शन गरेका हुन् । २०७६ सालमा स्थापना भएको इन्ष्टिच्यूटको शिक्षक अभावका कारण पठनपाठन नियमित हुन सकेको छैन ।

आफू निर्वाचित भएर आएपछि सुधार गर्न खोज्दा केही व्यक्तिले विद्यार्थीलाई उचालेर सार्वजनिक सम्पत्ति तोडफोड गराएको गाउँपालिका अध्यक्ष महतोले बताउनुभएको छ ।

गाउँपालिकाले सोमबार एक विज्ञप्ति जारी गरी अध्यक्ष दुईदिनदेखि बाहिर रहेको मौकामा कार्यालय तथा घरमा तोडफोड गरेको र गाउँपालिकाका कार्यालय सहयोगी लालबाबु राउत, विनोद मल्लिकमाथि हातपात गरिएको भन्दै विरोध जनाएको छ ।

प्रेस विज्ञप्तिमा तोडफोड र कुटपिटको घटनामा संलग्नमाथि कारबाहीको माग गरिएको छ ।

Facebook Comment

Related Posts

उद्धारमा भारतीय-चिनियाँ विज्ञसहित १८ हजार ७०८ सुरक्षाकर्मी खटिए

उद्धारमा भारतीय-चिनियाँ विज्ञसहित १८ हजार ७०८ सुरक्षाकर्मी खटिए

शव भेटिए पनि आफन्तको पहिचान हुन सकेन

शव भेटिए पनि आफन्तको पहिचान हुन सकेन

रसुवा बाढीलाई ‘असाधारण’ भन्दै ट्रम्पले भने-आवश्यक सहयोग गर्छौँ

रसुवा बाढीमा मृत्यु हुनेको संख्या ६६९ पुग्यो

माथिल्लो त्रिशूली-३ ‘बी’मा कोही नफसेको पुष्टि, चिनियाँ टोली अन्यत्र

माथिल्लो त्रिशूली-३ ‘बी’मा कोही नफसेको पुष्टि, चिनियाँ टोली अन्यत्र

सुरुङ उद्धारका लागि भारतले पठायो विशेषज्ञ टोली

सुरुङ उद्धारका लागि भारतले पठायो विशेषज्ञ टोली

रसुवा बाढीमा ७ जनाको मृत्यु, नुवाकोट र धादिङमा शव फेला

रसुवा बाढीमा ६१६ शव फेला, २ हजार ३०१ जनाको उद्धार

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar