KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

मुञ्जय साहुहरुको सहयोगी बनेर पुगे सिंहदरबार

मुञ्जय साहुहरुको सहयोगी बनेर पुगे सिंहदरबार

जनकपुरधाम,१५ जेठ । मिटर व्याजमा ऋण दिने साहहरु मार्कामा परेपछि प्रधानमन्त्री तथा मन्त्री परिषद्को कार्यलयमा साहुहरुको गुनासो लिएर नेता मुञ्जय राउत प्रधानमन्त्री पुष्प कमल दहाल प्रचण्डसङ भेट गर्नलागेको छ ।

मिटर व्याजमा दिएको पैसा मुलधन समेत फिर्ता न आएको र माग्न जादा मुद्दा हाल दिन्छु भन्ने धम्की समेत पाएको साहुहरुले गुनासो गरेपछि सो कुरा प्रधानमन्त्री समक्ष राख्ने नेता राउतले बताए ।

अहिले प्रधानमन्त्रीको भारत भ्रमण कार्यक्रम रहेकोले तात्कालै यस विषयमा केहि गर्न न सकिने तर यस विषयलाइ गम्भीर्ता पुर्वक लिएको प्रधानमन्त्री प्रचण्डका स्रोतले बताएका छन ।

भारत भ्रमण सकेपछि बिस्तृत रुपमा साहुहरुको गुनासो छिटो भन्दा छिटो प्रधानमन्त्री समक्ष राख्ने नेता राउतले बताएका छन् ।

यस विषय छिटो भन्दा छिटो सरकारले चासोको विषय बनाएन भने साहुहरुले कडा भन्दा कडा आन्दोलन गरिने राउतले चेतावनी समेत दिएका छन ।

Facebook Comment

Related Posts

गणेश मन्दिरमा दर्शन गर्न पुगेका बच्चाको खुट्टाबाट चाँदीको बाला चोरी

गणेश मन्दिरमा दर्शन गर्न पुगेका बच्चाको खुट्टाबाट चाँदीको बाला चोरी

उपेन्द्र यादवका तीन सुझाव : संविधान संशोधनदेखि पुनर्लेखनसम्म

उपेन्द्र यादवका तीन सुझाव : संविधान संशोधनदेखि पुनर्लेखनसम्म

अर्थमन्त्री वाग्लेको भारत भ्रमण, सीतारमणसँग भेटवार्ता

अर्थमन्त्री वाग्लेको भारत भ्रमण, सीतारमणसँग भेटवार्ता

ज्यालाको प्रलोभनमा यात्रुलाई सुन बोकाएर तस्करी, ४५ जना पक्राउ

ज्यालाको प्रलोभनमा यात्रुलाई सुन बोकाएर तस्करी, ४५ जना पक्राउ

बजेट पारित भएको दुई महिना बित्दा पनि १२ पालिकाको खाता बन्द

बजेट पारित भएको दुई महिना बित्दा पनि १२ पालिकाको खाता बन्द

कुमार बेनको बचाउमा संसद्मा उत्रिए रास्वपा सांसद थापा

कुमार बेनको बचाउमा संसद्मा उत्रिए रास्वपा सांसद थापा

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar