KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

अनुचित लेनदेन मिटरब्याज सम्बन्धि कार्यालयको उद्घाटन सम्पन्न

अनुचित लेनदेन मिटरब्याज सम्बन्धि कार्यालयको उद्घाटन सम्पन्न

जनकपुरधाम, १७ बैशाख । आइतबार जनकपुरधाममा अनुचित लेनदेन मिटरब्याज सम्बन्धि जाँचबुझ आयोगको केन्द्रिय कार्यालयको उद्घाटन गर्दै उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ प्रकाशले भने मिटरब्याजीलाई सघाउनेलाई पनि कारबाही हुने बताएका छन ।

श्रेष्ठले मिटरब्याजीलाई सहयोग गर्ने कुनै राजनीतिक दल वा पार्टीको नेतालाई कारबाहीको दायरामा ल्याउने चेतावनी दिनुभएको छ । उनले आयोगलाई समान्य नबुझ्न आग्रह गरे । उनले भने विगतमा आयोग बन्यो, प्रतिवेदन बुझायो जस्तो यो जाँचबुझ आयोग होइन ।

यस्तो नठान्नु होला । यो पीडितको न्याको लागि र पीडिकको कारबाहीको लागि खरो उत्रिन्छ’ मिटरब्याजीले असमान्य किसिमबाट सम्पति आर्जन गरेको लागेमा तिनीहरुककको सम्पति सुद्धिकरणमा लैजाने प्रावधान पनि कानुनमा राखिने बताएका छन ।

अदालतबाट भइसकेको मिटरब्यजाको कतिपय फैसला पीडितको विपक्षमा भएको छ भने तत्काल कार्यान्वयन गर्न नदिने गरी समन्वय गर्ने उनको भनाइ छ ।

जिल्लाहरुमा उजुरी दिन जाने मिटरब्याज पीडितहरुलाई प्रशासक र प्रहरीले निरुत्साहित नगर्न समेत उपप्रधानमन्त्री श्रेष्ठले निर्देशन दिए ।

Facebook Comment

Related Posts

११ महिनामा मधेस सरकारको बजेट खर्च मात्र २१ प्रतिशत

११ महिनामा मधेस सरकारको बजेट खर्च मात्र २१ प्रतिशत

सरकारद्वारा १० खर्ब रुपैयाँको टेन्डर खुलाउने तयारी

सरकारद्वारा १० खर्ब रुपैयाँको टेन्डर खुलाउने तयारी

मनसुनजन्य जोखिम सामना गर्न सरकार सक्रिय

मनसुनजन्य जोखिम सामना गर्न सरकार सक्रिय

समयको ख्याल गर्न र बजेट पारदर्शी बनाउन साम्पाङको आग्रह

समयको ख्याल गर्न र बजेट पारदर्शी बनाउन साम्पाङको आग्रह

प्रधानमन्त्री कार्यालयमा अख्तियार पदाधिकारी थुनिएको दाबी, कांग्रेसले माग्यो जवाफ

प्रधानमन्त्री कार्यालयमा अख्तियार पदाधिकारी थुनिएको दाबी, कांग्रेसले माग्यो जवाफ

सरकारी कारबाहीमा ६३ उद्योगको पानी–बिजुली बन्द, ८ उद्योगले पाए राहत

सरकारी कारबाहीमा ६३ उद्योगको पानी–बिजुली बन्द, ८ उद्योगले पाए राहत

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar