KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

बिवादका बीच जनकपुरधामको भानुचोकमा भानुभक्तको सालिक शिलान्यास

बिवादका बीच जनकपुरधामको भानुचोकमा भानुभक्तको सालिक शिलान्यास

जनकपुरधाम, १६ बैशाख । जनकपुरधाम उपमहानगरपालिकाले जनकपुरधामको भानुचोकमा आदि कवि भानुभक्त आचार्यकै सालिकको सिल्यानास गरेका छन् ।
जनकपुरधाम उपमहानगरपालिकाका मेय् मनोज साहले कडा सुरक्षाबीच शनिबार शालिक शिलान्यास गरेका हुन् । उक्त कार्यको बिभिन्न पार्टि तथा विद्यार्थी, युवा संगठनहरुले आन्दोलनमा उत्रिदै बिरोध जनाएको छ । शिलान्यास कार्यक्रमको बिरुद्धमा जसपा,लोसपा ् जनमत पार्टीका नेताहरुले प्रर्दशन गरेका छन् ।
साविकको भानुचोकमा रहेको भानुभक्तको शालिक २०६२÷०६३ को मधेश आन्दोलनको क्रममा हटाईएको थियो । सो चौकको नाम मधेश आन्दोलनका प्रथम सहिद रमेश महतो चौक हुने घोषणा गरिएको थियो । जनकपुरधाम उपमहानगरपालिकाले पुनः आदि कवि भानुभक्तकै सालिकको सिल्यानास गर्न लागेपछि बिभिन्न दलका नेता तथा युवाहरु विरोधमा उत्रेका हुन् ।
बिरोधकै बिच मेयर मनोज साह कडा सुरक्षाका बिच सालिकको सिल्यानास गरेका छन । जनकपुरधाम उपमहानगरपालिकाले रमेश महतो चौकमा तत्कालीन भानु भक्तको नाममा रहेको भानु चौकलाई पुनः रमेश महतो चौक को सट्टा भानु चौक निर्माण गरी भानु भक्तको सालिक स्थापना गर्ने योजना छ । संयुक्त युवा विद्यार्थी मोर्चाले शुक्रबार संयुक्त विज्ञप्ती जारी गर्दै रमेश महतो चौकमा पुनः भानुचोकको सालिक बनाए आन्दोलन गर्न बाध्य हुने चेतावनी दिएका छन् ।
लोकतान्त्रिक विद्यार्थी युवा संघका धनुषा जिल्ला अध्यक्ष प्रशान्त झा, समाजवादी युवा संघका अध्यक्ष दिपु कापड, लोकतान्त्रिक विद्यार्थी संघ मधेश प्रदेश कार्यवाहक अध्यक्ष त्रिदेव कुमार मिश्र, विद्यार्थी जनमत संघ धनुषा अध्यक्ष बिरेन्द्र यादव, समाजवादी युनियन धनुषा अध्यक्ष बलिराम कापडले हस्ताक्षर गरी संयुक्त विज्ञप्ती जारी गर्दै मधेश आन्दोलनको मर्म, भावना विपरीत रमेश महतो चौकलाई विस्थापित गर्ने कार्य भएमा हामी संर्घष गर्न बाध्य हुनेछौ ।’ यस प्रकारका कामलाइ अविलम्ब रोकी रमेश महतोको नाममा सालिक निर्माण प्रक्रिया अगाडी बढाउन संयुक्त युवा विद्यार्थी मोर्चाले माग गरेका छन् ।

Facebook Comment

Related Posts

भारतमा ‘अर्नब’ चक्रवातको वितण्डा, नेपालमा सतर्कता अपनाउन आग्रह

भारतमा ‘अर्नब’ चक्रवातको वितण्डा, नेपालमा सतर्कता अपनाउन आग्रह

विराटनगर भन्सारको राजस्व असुली १०२.६ प्रतिशत

विराटनगर भन्सारको राजस्व असुली १०२.६ प्रतिशत

बाढीपहिरोको जोखिमलाई लिएर सातै प्रदेशका स्वास्थ्य निकाय सतर्क

बाढीपहिरोको जोखिमलाई लिएर सातै प्रदेशका स्वास्थ्य निकाय सतर्क

रगतको मौज्दात घटेपछि रेडक्रसद्वारा आपत्कालीन रक्तदानको आह्वान

रगतको मौज्दात घटेपछि रेडक्रसद्वारा आपत्कालीन रक्तदानको आह्वान

कात्तिक १२ देखि १४ गतेसम्म वर्षाको जोखिम

कात्तिक १२ देखि १४ गतेसम्म वर्षाको जोखिम

असन्तुष्ट नेता-कार्यकर्तालाई जोड्न कांग्रेसले चलाउने ‘घर फर्क अभियान’

असन्तुष्ट नेता-कार्यकर्तालाई जोड्न कांग्रेसले चलाउने ‘घर फर्क अभियान’

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar