KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

अस्पतालको जेनेरेटरमा आगो लाग्दा एक विरामीको मृत्यु

अस्पतालको जेनेरेटरमा  आगो लाग्दा एक विरामीको मृत्यु

सिरहा,२९ चैत्र , सिरहाको प्रादेशिक अस्पतालको जेनेरेटरमा बुधबार आगलागी भएको छ ।

आगलागीका कारण बिरामीहरुको भागाभाग हुँदा अस्पतालमा डायलाइसिस गराइरहेका सिरहाको बरियारपट्टी खोक्सीका ६५ वर्षीय प्रदीपकुमार दासको मृत्यु भएको हो ।

डायलाइसिस वार्डको नजिकैमा राखिएको जेनेरेटरमा आगलागी भएपछि वार्डमा भागाभाग भएको थियो ।

डायलाइसिसका क्रममा रगतको कमी भएका दासलाई आगलागी हुनुभन्दा अघिदेखि रगत चढाउने क्रम जारी रहेको थियो ।

आगो लागेपछि स्वास्थ्यकर्मीले रगतको पाइप चुँडाइदिएको र क्याब नलगाउँदा अत्यधिक रक्तस्राव भएको थियो । रक्तस्रावका कारण गम्भीर बनेका दासको उपचारको क्रममा मृत्यु भएको अस्पताल प्रशासनले जानकारी दिएको छ ।

तीन वर्षदेखि बिरामीबाट थलिएका दासको प्रादेशिक अस्पताल सिरहामा हरेक साता बुधबार डायलाइसिस हुँदै आएको थियो ।

बुधबार पनि अस्पतालमा उनको नियमित डायलाइसिस भइरहेको थियो । अस्पतालमा आइतबार र बुधबार डायलासिस गरिन्छ।

आगलागीको समयमा आठजना बिरामीले डायलाइसिस गराइरहेका थिए । प्रादेशिक अस्पताल सिरहाका सूचना अधिकारी अशोक सिंहले जेनेरेटर चल्ने क्रममा बुधबार दिउँसो १ बजेर ५० मिनेटको समयमा आगलागी भएको जानकारी दिएनुभयो ।

आगलागी भएपछि डायलाइसिस, एचडीयू, प्रसूति वार्डलगायतमा भर्ना भएका बिरामी आगलागीबाट बच्न भागेर बाहिर निस्किएका थिए ।

भागदौडका क्रममा अत्यधिक रक्तस्राव भएका प्रदीपकुमार दासलाई पछि आकस्मिक कक्षमा उपचार गराए पनि जोगाउन नसकिएको सूचना अधिकारी सिंहले जानकारी दिए ।

सिरहा नगरपालिकाको बारुण यन्त्र, स्थानीय र नेपाल प्रहरीले आधा घण्टापछि नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता डिएसपी रवीन्द्रराज पाण्डेले जानकारी दिए ।

आगलागीबाट १३२ केबीको जेनेरटर पूर्णरुपमा जलेर नष्ट भएको छ । आगलागीमा ४० लाख रुपैयाँ बराबरको क्षति भएको र घटनाबारे अनुसन्धान भइरहेको डिएसपी पाण्डेले जानकारी दिएका छन ।

Facebook Comment

Related Posts

गणेश पराजुली बने रास्वपा संसदीय दलका उपनेता

गणेश पराजुली बने रास्वपा संसदीय दलका उपनेता

दलगत छलफलपछि संसदीय समितिमा उम्मेदवारी दर्ता

दलगत छलफलपछि संसदीय समितिमा उम्मेदवारी दर्ता

६३२ कर्मचारीमाथि कारबाही सिफारिस, सतर्कता केन्द्रको कदम

६३२ कर्मचारीमाथि कारबाही सिफारिस, सतर्कता केन्द्रको कदम

यातायात व्यवसायीको माग: भाडा बढाऊ वा इन्धन मूल्य घटाऊ

यातायात व्यवसायीको माग: भाडा बढाऊ वा इन्धन मूल्य घटाऊ

रास्वपाले तोक्यो मन्त्री र सांसदको मासिक लेबी

रास्वपाले तोक्यो मन्त्री र सांसदको मासिक लेबी

सभापति टुंगो लगाउन कांग्रेस-एमाले-नेकपा छलफलमा

सभापति टुंगो लगाउन कांग्रेस-एमाले-नेकपा छलफलमा

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar