KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

अब निजी क्षेत्रको भ्रष्टाचार अख्तियारले हेर्ने

अब निजी क्षेत्रको भ्रष्टाचार अख्तियारले हेर्ने

काठमाडौं,२८ चैत । राष्ट्रिय सभाले बैंक, मेडिकल कलेज र अस्पताल लगायत निजी क्षेत्रमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान गर्न पाउने गरी दुई वटा विधेयक पारित गरेको छ ।

सोमबार राष्ट्रिय सभाबाट पारित अख्तियार दुरुपयोग अनुसन्धान आयोग (तेस्रो संशोधन) विधेयक र भ्रष्टाचार निवारण (पहिलो संशोधन) विधेयकले अख्तियारको क्षेत्राधिकार विस्तार गरेर निजी क्षेत्रमाथि पनि अनुसन्धान गर्न सक्ने बनाएको छ ।

प्रचलित ऐनमा ‘सार्वजनिक संस्था’को परिभाषामा ‘नेपाल सरकारको पूर्ण वा आंशिक स्वामित्व वा नियन्त्रण भएको कम्पनी, बैंक वा समिति, आयोग, संस्थान, प्राधिकरण, निगम, प्रतिष्ठान, बोर्ड, केन्द्र, परिषद् वा यस्तै प्रकृतिका संगठित संस्था’ भनी समेटिएको छ ।

जो अदुअआको अख्तियार दुरुपयोग अनुसन्धानको क्षेत्र हो । अर्थात्, प्रचलित ऐनअनुसार नेपाल सरकारको पूर्ण वा आंशिक स्वामित्वमा रहेको सार्वजनिक संस्था र उक्त संस्थाको जिम्मेवारीमा रहेका व्यक्तिउपर मात्रै अनुसन्धान गर्न पाउने अदुअआको क्षेत्राधिकार हो ।

तर राष्ट्रिय सभाले सार्वजनिक संस्थाको परिभाषा फराकिलो बनाउँदै अदुअआको क्षेत्राधिकारमा निजी क्षेत्रलाई पनि समेटेको छ ।

Facebook Comment

Related Posts

थापाथलीबाट उठ्यो विरोध, रास्वपा कार्यालयमा निगरानी कडा

थापाथलीबाट उठ्यो विरोध, रास्वपा कार्यालयमा निगरानी कडा

पोखरा पुगे पूर्वराजा ज्ञानेन्द्र शाह, बाजागाजासहित भव्य स्वागत

पोखरा पुगे पूर्वराजा ज्ञानेन्द्र शाह, बाजागाजासहित भव्य स्वागत

सुकुमवासीको आन्दोलन चर्कियो, रवि लामिछानेलाई प्रतिबद्धता सम्झाउँदै आह्वान

सुकुमवासीको आन्दोलन चर्कियो, रवि लामिछानेलाई प्रतिबद्धता सम्झाउँदै आह्वान

बागमती किनारको थापाथली बस्ती खाली गर्ने क्रम सुरु

बागमती किनारको थापाथली बस्ती खाली गर्ने क्रम सुरु

दलित युवकको मृत्युले तात्यो सिन्धुली, सांसदहरू धर्नामा

दलित युवकको मृत्युले तात्यो सिन्धुली, सांसदहरू धर्नामा

महोत्तरीमा घरघरमै राहदानी सेवा सुरु

महोत्तरीमा घरघरमै राहदानी सेवा सुरु

ताजा समाचार

थापाथलीबाट उठ्यो विरोध, रास्वपा कार्यालयमा निगरानी कडा

थापाथलीबाट उठ्यो विरोध, रास्वपा कार्यालयमा निगरानी कडा

पोखरा पुगे पूर्वराजा ज्ञानेन्द्र शाह, बाजागाजासहित भव्य स्वागत

पोखरा पुगे पूर्वराजा ज्ञानेन्द्र शाह, बाजागाजासहित भव्य स्वागत

सुकुमवासीको आन्दोलन चर्कियो, रवि लामिछानेलाई प्रतिबद्धता सम्झाउँदै आह्वान

बैंकिङ कसुर मुद्दामा सुकुमवासी मोर्चाका कावा अध्यक्ष परिश्रमी पक्राउ

सुकुमवासीको आन्दोलन चर्कियो, रवि लामिछानेलाई प्रतिबद्धता सम्झाउँदै आह्वान

सुकुमवासीको आन्दोलन चर्कियो, रवि लामिछानेलाई प्रतिबद्धता सम्झाउँदै आह्वान

बागमती किनारको थापाथली बस्ती खाली गर्ने क्रम सुरु

बागमती किनारको थापाथली बस्ती खाली गर्ने क्रम सुरु

दलित युवकको मृत्युले तात्यो सिन्धुली, सांसदहरू धर्नामा

दलित युवकको मृत्युले तात्यो सिन्धुली, सांसदहरू धर्नामा

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar