KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

मधेश प्रदेशका लागी कृषिमा ठुला परियोजना ल्याउने : मन्त्री कुशवाहा

मधेश प्रदेशका लागी कृषिमा ठुला परियोजना ल्याउने : मन्त्री कुशवाहा

जनकपुरधाम,२६ चैत्र । मधेश प्रदेशका भूमि ब्यवस्था, कृषि तथा सहकारी मन्त्री माननीय ई. बसन्त कुशवाहाको विशेष पहलमा आर्थिक बर्ष २०८०÷८१ मा मधेश प्रदेशका लागी कृषिमा आवश्यक ठुला परियोजना तथा कार्यक्रमका लागी संघीय मन्त्रालय मार्फÞत बजेट विनियोजनका लागी सबै सरोकारवालाहरु संग छलफल सम्पन्न भएको छ ।

सो बैठकमा राष्ट्रिय योजना आयोगका सदस्य डॉ. जयकान्त राउत, कृषि तथा अर्थ मन्त्रालयका सम्बन्धित प्रमुख पदाधिकारीहरु सहभागी भएका थिए ।

त्यस बैठकमा आगामी आर्थिक बर्षमा मधेश प्रदेशका लागी निम्न योजना तथा कार्यक्रमहरु समावेश गर्ने छलफल भएको छ ।
– हरेक वार्ड (१,२७०) मा थप जैविक मलखाद उद्योग स्थापना
– हरेक पालिका (१३६) मा साना कृषि बजार ब्यवस्थापन
– हरेक निर्वाचन क्षेत्र (३२) मा ठुला कृषि बजार ब्यवस्थापन
– हरेक निर्वाचन क्षेत्र (३२) मा ५०० टन माथीको कोल्ड स्टोर स्थापना
– हरेक निर्वाचन क्षेत्र (३२) मा कृषि औजार कस्टम हायरिंग सेण्टर
– हरेक जिल्ला (८) मा कृषि पर्यटन (ब्नचय – तयगचष्कm) का लागी पूर्वधार बिकास
– हरेक जिल्ला (८) मा घुम्ती कयष् ितभकत बिद
– हरेक जिल्ला (८) मा घुम्ती ख्भत ब्mदगबिलअभ
– किसान कार्ड तथा किसान पेन्शनको ब्यवस्थापन
– सुलभ तथा सहुलियत ऋणको ब्यवस्थापन
– वालीनाली तथा पशु पंछीको बीमा
– कृषि बिधुतीकरण, सिचाई तथा निःशुल्क कृषि मीटर
– खेती प्रणालीलाई कबतभििष्तभ÷ मष्नष्तब िष्mबनष्लन कथकतझ संग जोड़ने
– मधेश प्रदेशका कृषि उत्पादनका लागी काठमाण्डौ उपत्यकाभित्र बजार क्षेत्र निर्माण
उपरोक्त कार्यक्रम लगायत कृषिमा देशलाई आत्मनिर्भर बनाउने दीर्घकालीन लक्ष्यका साथ संघ, प्रदेश र स्थानीय सरकारसंग समन्वय गरी आगामी योजनाहरु परिचालन गर्ने छलफलका साथ बैठक सम्पन्न भएको थियो ।

Facebook Comment

Related Posts

त्रिशूली उर्लिएपछि चार घरमा क्षति, तटीय क्षेत्रमा सतर्कता

त्रिशूली उर्लिएपछि चार घरमा क्षति, तटीय क्षेत्रमा सतर्कता

ज्योति समूहले राहत कोषमा दियो १ करोड रुपैयाँ

ज्योति समूहले राहत कोषमा दियो १ करोड रुपैयाँ

देशभर मनसुनी प्रभाव कायमै, अधिकांश क्षेत्रमा वर्षाको सम्भावना

मेघगर्जन र चट्याङसहित वर्षाको पूर्वानुमान, सतर्क रहन आग्रह

रसुवा बाढीमा ३३२ जनाको मृत्यु, उद्धार र खोजी जारी

भारी वर्षाले नदीमा बढायो बहाव, त्रिशूली र सुनकोशीमा जोखिम

रसुवा-नुवाकोटमा नदीको बहाव बढ्यो, महाशाखाले भन्यो-जोखिम छैन

रसुवा-नुवाकोटमा नदीको बहाव बढ्यो, महाशाखाले भन्यो-जोखिम छैन

उद्धारमा भारतीय-चिनियाँ विज्ञसहित १८ हजार ७०८ सुरक्षाकर्मी खटिए

उद्धारमा भारतीय-चिनियाँ विज्ञसहित १८ हजार ७०८ सुरक्षाकर्मी खटिए

ताजा समाचार

त्रिशूली उर्लिएपछि चार घरमा क्षति, तटीय क्षेत्रमा सतर्कता

त्रिशूली उर्लिएपछि चार घरमा क्षति, तटीय क्षेत्रमा सतर्कता

ज्योति समूहले राहत कोषमा दियो १ करोड रुपैयाँ

ज्योति समूहले राहत कोषमा दियो १ करोड रुपैयाँ

राजी राणाको ठूलो सहयोग : विपद् राहत कोषमा १ करोड ९ लाख

राजी राणाको ठूलो सहयोग : विपद् राहत कोषमा १ करोड ९ लाख

देशभर मनसुनी प्रभाव कायमै, अधिकांश क्षेत्रमा वर्षाको सम्भावना

मेघगर्जन र चट्याङसहित वर्षाको पूर्वानुमान, सतर्क रहन आग्रह

रसुवा बाढीमा ३३२ जनाको मृत्यु, उद्धार र खोजी जारी

भारी वर्षाले नदीमा बढायो बहाव, त्रिशूली र सुनकोशीमा जोखिम

रसुवा-नुवाकोटमा नदीको बहाव बढ्यो, महाशाखाले भन्यो-जोखिम छैन

रसुवा-नुवाकोटमा नदीको बहाव बढ्यो, महाशाखाले भन्यो-जोखिम छैन

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar