KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

मन्त्री यादवले आफ्नो १६ सुत्रीय प्लान गरे सार्वजनिक

मन्त्री यादवले आफ्नो १६ सुत्रीय प्लान गरे सार्वजनिक

जनकपुरधाम, ०१ चैत्र । मधेश प्रदेश सरकारका शिक्षा,विज्ञान ,प्रविधि तथा वाणिज्य मन्त्री महेश प्रसाद यादवले बुधवार पत्रकार सम्मेलन गरेर आफ्नो १६ सुत्रीय प्लान सार्वजनिक गरेका छन । आफ्नो योजना अन्तर्गत लचकदार व्यबहार अबलम्बन,.नतिजा मुखी नीति निर्माणमा जोड,.त्रिपक्षीय समन्वय ,.साक्षर मधेश प्रदेश घोषणा,.सिमान्तकृत समुदायको लागि विशेष नीति ,.QEMS नीति ल्याउने ,.प्रादेशिक शिक्षा नीति ,.दण्ड पुरस्कार नीति ,.शिक्षा विज्ञहरू संग त्रेमासिक स्कुलिङ्ग,Technology for guardian ,मधेश कृषि विश्वबिद्यालयमा नया बर्ष देखि पठनपाठन ,.ब्यबहारिक ,संस्कारी र मातृभाषा शिक्षामा जोड,.विज्ञान,प्रबिधि संग सम्बन्धित प्रदेश स्तरीय Big एबिलत जडानमा जोड,.ब्यापार तथा बाणिज्य सम्बन्धि विशेष नीति ,.प्रदेश स्तरमा हानिकारक पदार्थको नियमन तथा ब्यबस्थापन र आर्थिक मितव्ययिता जस्ता प्लान ल्याएको मन्त्री यादबले बताएका छन । पत्रकारहरुको सवालमा मन्त्री यादबले भने आजको ठिक एक महिना पछि पुनः पत्रकार सम्मेलन मार्फत उपलब्धि सार्वजनिक गर्ने प्रतिवद्धता जनाएका छन,भने अर्को जनशक्ति बारे जिज्ञासा राख्दा आफुसंग शून्य जनशक्ति रहेको बताएकाछन । जनमत पार्टीका मधेश प्रदेश सभा संसदीय दलका नेता समेत रहेका यादवले पदभार सम्हाले संगै शिक्षा निर्देशनालय मार्फत education kit बितरण गरेकाछन र उक्त शैक्षिक सामग्री बितरणमा पारदर्शीता माथी अझै प्रश्न उठिरहेको छ । स्मरण रहोस बिगतमा लालबाबुको सरकारको भ्रष्टाचार बिरुद्ध चर्को आन्दोलन गरेका यादव आज शैक्षिक सामग्री बितरणमा अनियमितताको जिज्ञासा उठदा मौनता देखाउनेले अनेकौ प्रश्न सृजना गरेको छ । जनमत पार्टीका राष्ट्रिय अध्यक्ष चन्द्रकान्त राउतले राष्ट्रिय संचार माध्यममा मधेश प्रदेश सरकारको नेतृत्व गर्ने दल जसपा ले आफ्नो मन्त्रीलाई काम नगर्न दिने अभियोगको खण्डन गर्दै मधेश प्रदेश सरकारको मुख्यमन्त्री काम गर्न सहज र सरल रहेको कुरा मन्त्री महेश प्र यादवले प्रष्ट पारेका छन ।

Facebook Comment

Related Posts

असारको तेस्रो सातादेखि सुकुमवासीलाई लालपुर्जा वितरण सुरु

असारको तेस्रो सातादेखि सुकुमवासीलाई लालपुर्जा वितरण सुरु

भारतले रोकेको नेपाली चिया, झापामा उद्योग बन्द गर्ने निर्णय

भारतले रोकेको नेपाली चिया, झापामा उद्योग बन्द गर्ने निर्णय

ऋणको नाममा सम्पत्ति कब्जा?

ऋणको नाममा सम्पत्ति कब्जा?

त्रिविको चेतावनी : १५ दिनभित्र सम्पर्कमा नआए कानुनी कारबाही

त्रिविको चेतावनी : १५ दिनभित्र सम्पर्कमा नआए कानुनी कारबाही

संसदीय मर्यादा उल्लंघन नगर्न सभामुखको चेतावनी

संसदीय मर्यादा उल्लंघन नगर्न सभामुखको चेतावनी

भाइरल भिडियोका आरोपी लागुऔषधसहित नियन्त्रणमा

भाइरल भिडियोका आरोपी लागुऔषधसहित नियन्त्रणमा

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar