KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

महोत्तरी : सोनमाले ९ महिनामा खर्चे १३ लाखको इन्धन, लुकाए अर्थमुखी योजना

महोत्तरी : सोनमाले ९ महिनामा खर्चे १३ लाखको इन्धन, लुकाए अर्थमुखी योजना

जनकपुरधाम – महोत्तरीको सोनमा गाउँ पालिकाले करिब १३ लाख इन्धनमा खर्च गरेको छ । चालु आर्थिक वर्षको माघ महिनासम्म सो रकम खर्चिएको गाउँ पालिकाको कार्यालयले जनाएको छ ।

सोनमा गाउँ पालिका १ बस्ने रविकान्त झाले सो पालिकाको नाममा सम्बोधन गर्दै राष्ट्रिय सूचना आयोगमा सूचना माग गरेका थिए । झाको मागलाई सम्बोधन गर्दै आयोगले फागुन २ गते पालिकाको कार्यालय सूचना उपलब्ध गराइदिन पत्र पठाएको थियो । पालिकाको कार्यालयले पठाएको जवाफमा ९ महिनाको अवधिमा इन्धनमा मात्रै १२ लाख ९८ हजार ४९७ रुपैयाँ खर्चेको जनाइएको छ । सो अवधिमा पालिकाले कार्यालय मसलन्द खर्चको नाममा पनि करिब २ लाख खर्च भएको जनाएको छ ।

कार्यालयले जनाएअनुसार १ लाख ९० हजार रकम मसलन्दको नाममा खर्चिएको छ । पालिकाका प्रमुख प्रशासकीय अधिकृत शम्भु प्रसाद यादवले फर्काएको जवाफमा करार र ज्यालादारी कर्मचारीको विवरण पनि उल्लेख छ ।

सो विवरणमा आवश्यकभन्दा बढी संख्यामा ज्यालादारी कर्मचारी राखिएको देखिएको छ । करारतर्फ ४ र ज्यालादारीतर्फ ७ गरी ११ जना कार्यालय सहयोगी मात्रै खटाइएको छ । पालिकामा सेवा विस्तार गर्न कर्मचारी भर्ना गर्नु पर्नेमा नजिकका र पहुँचबालाको नै बोलबाल रहेको पाइएको छ । पालिकाले आर्थिक गतिविधि, योजना छनोट तथा कार्यान्वयन, चालु योजना, फछ्र्यौट योजना, कर्मचारी संख्या, स्वास्थ्य र शिक्षाको क्षेत्रमा भएको लगानी, कृषि तथा पूर्वाधार लगायत लगानी हुने अन्य विवरण भने सार्वजनिक गरेको छैन ।

Facebook Comment

Related Posts

रसुवा बाढीमा ७ जनाको मृत्यु, नुवाकोट र धादिङमा शव फेला

रसुवा बाढीमा मृत्यु हुनेको संख्या ५४७ पुग्यो

अवरोध तालको अवस्था निगरानी गर्न चीनले परिचालन गर्‍यो उद्धार तथा विपद् टोली

अवरोध तालको अवस्था निगरानी गर्न चीनले परिचालन गर्‍यो उद्धार तथा विपद् टोली

भोटेकोशी बाढीको वितण्डा, रसुवाका जलविद्युत् आयोजना प्रभावित

ग्ल्यासियर फुटेको हो, ड्याम होइन : सरकार

प्रधानमन्त्रीसहित मन्त्रीहरूले एक महिनाको तलब विपद् कोषमा दिने

प्रधानमन्त्रीसहित मन्त्रीहरूले एक महिनाको तलब विपद् कोषमा दिने

तिब्बतमा थुनिएको ताल पुनः फुट्यो, बाढी स्याफ्रुबेँसी आइपुग्यो

तिब्बतमा थुनिएको ताल पुनः फुट्यो, बाढी स्याफ्रुबेँसी आइपुग्यो

भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या ४६९ पुग्यो, खोजी-उद्धार जारी

भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या ४६९ पुग्यो, खोजी-उद्धार जारी

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar