KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

मेयर यादबले गरे सरस्वती मन्दिरको उद्धघाटन

मेयर यादबले गरे सरस्वती मन्दिरको उद्धघाटन

केपी रिपोर्टर,निभा झा

जनकपुरधाम १३ माघ । प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीका दिन मनाइने ‘श्रीपञ्चमी’ पर्वका अवसरमा श्रीपञ्चमी अर्थात् सरस्वती पूजा देशभरका सरस्वती मन्दिरमा पूजाअर्चना गरेर मनाइएको छ ।
सोही क्रममा क्षिरेश्वरनाथ नगरपालिकाको मेयर सुखदेव यादवले नमुना माध्यमिक बिद्यालय रमदैया भवाडीमा सरस्वती मन्दिरको उद्घाटन गरी विधिवत् रुपमा पूजाअर्चना गरेका छन् । उक्त दिन सरस्वतीको पूजाअर्चना गर्दा बुद्धि, विवेक बढ्ने जनविश्वास रहि आएको छ । सरस्वतीको पुजाकै दिन साना बालबालिकालाई पहिलो अक्षर लेख्न सिकाइने गरिन्छ । बालबालिकाहरू सरस्वतीको मन्दिरमा गई पूजा आराधना गरी मन्दिरको भित्तामा अक्षर कोर्नेसमेत गर्छन् । यसै क्रममा महेन्द्रनगरको क्षीरेश्वर उच्च माध्यमिक बिद्यालय लगायत विभिन्न स्थानमा रहेका सरस्वती मन्दिरमा बिहिवार बिहानैदेखि भक्तजनको भीड लागेको थियो ।

Facebook Comment

Related Posts

गोरखामा ईभी माइक्रो दुर्घटना, ७ जनाको मृत्यु

गोरखामा ईभी माइक्रो दुर्घटना, ७ जनाको मृत्यु

आन्तरिक विवादबीच श्रम संस्कृति पार्टीले टुङ्ग्यायो समानुपातिक सूची

आन्तरिक विवादबीच श्रम संस्कृति पार्टीले टुङ्ग्यायो समानुपातिक सूची

पाँच तल्ले प्रहरी कार्यालय निर्माणको काम शुरु

पाँच तल्ले प्रहरी कार्यालय निर्माणको काम शुरु

चुनावी समीक्षाबीच गगनलाई राजीनामा नदिन दबाब

चुनावी समीक्षाबीच गगनलाई राजीनामा नदिन दबाब

निर्वाचनले रोकिएको रेल सेवा फेरि सञ्चालन

निर्वाचनले रोकिएको रेल सेवा फेरि सञ्चालन

दोषीलाई कडा सजाय माग्दै काठमाडौंमा फेरि प्रदर्शन

दोषीलाई कडा सजाय माग्दै काठमाडौंमा फेरि प्रदर्शन

ताजा समाचार

गोरखामा ईभी माइक्रो दुर्घटना, ७ जनाको मृत्यु

गोरखामा ईभी माइक्रो दुर्घटना, ७ जनाको मृत्यु

कतारमा रहेका नेपालीलाई घर फर्किन राजदूतावासको विशेष अनुरोध

कतारमा रहेका नेपालीलाई घर फर्किन राजदूतावासको विशेष अनुरोध

आन्तरिक विवादबीच श्रम संस्कृति पार्टीले टुङ्ग्यायो समानुपातिक सूची

आन्तरिक विवादबीच श्रम संस्कृति पार्टीले टुङ्ग्यायो समानुपातिक सूची

पाँच तल्ले प्रहरी कार्यालय निर्माणको काम शुरु

पाँच तल्ले प्रहरी कार्यालय निर्माणको काम शुरु

चुनावी समीक्षाबीच गगनलाई राजीनामा नदिन दबाब

चुनावी समीक्षाबीच गगनलाई राजीनामा नदिन दबाब

निर्वाचनले रोकिएको रेल सेवा फेरि सञ्चालन

निर्वाचनले रोकिएको रेल सेवा फेरि सञ्चालन

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar