KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

रास्वपाले संगठन विस्तार गर्दै

रास्वपाले संगठन विस्तार गर्दै

काठमाडौं ९ माघ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संगठन विस्तार अभियान चलाउने रास्वपाले जनाएको छ । पार्टीको केन्द्रीय समितिको बसेको बैठकले देशभर पार्टी विस्तार गर्ने निर्णय गरेको छ ।

चैतसम्म जिल्ला समिति गठन र आगामी जेठ मसान्तसम्म पालिका र वडास्तरीय समितिं गठन गर्ने निर्णय रास्वपाले गरेको बताएको छ । यही माघ महिनाभित्र सबै प्रदेशमा विस्तारित बैठक गरी प्रदेश समितिको पुनर्गठन गर्ने निर्णय गरिएको प्रवक्ता मुकल ढकालले जानकारी दिनुभएको छ ।

बैठकले प्रदेश समितिको विस्तारित बैठकको मिति पनि तय गरेको छ । माघ १४ गते प्रदेश १ को विराटनगर, १६ गते मधेश प्रदेशको जनकुपुरधाम, १८ गते बागमती प्रदेशको मकवानपुर, २१ गते गण्डकीको पोखरा, २४ गते लुम्बिनीको दाङ, २६ गते सुदूरपश्चिमको धनगढी र २८ गते कर्णालीको सुर्खेतमा बैठक बस्ने तय गरेको प्रवक्ता ढकालले बताएको छ ।

Facebook Comment

Related Posts

रास्वपा सरकार गठनको तयारीमा, आन्तरिक छलफल तीव्र

रास्वपा सरकार गठनको तयारीमा, आन्तरिक छलफल तीव्र

इरानी सुरक्षा प्रमुखको हत्या अस्वीकार्य : चीन

इरानी सुरक्षा प्रमुखको हत्या अस्वीकार्य : चीन

आयोगको प्रतिवेदनपछि नयाँ सरकार गठनको तयारी

आयोगको प्रतिवेदनपछि नयाँ सरकार गठनको तयारी

सुरक्षा व्यवस्थाबारे चासो : गृहमन्त्री महतो पर्सा पुगे

सुरक्षा व्यवस्थाबारे चासो : गृहमन्त्री महतो पर्सा पुगे

रास्वपाको बहुमतपछि नयाँ सरकार गठन प्रक्रिया सुरु

रास्वपाको बहुमतपछि नयाँ सरकार गठन प्रक्रिया सुरु

जनताको मतको रक्षा गर्दै एमालेको कडा भूमिका

जनताको मतको रक्षा गर्दै एमालेको कडा भूमिका

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar