KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

मधेसको मुख्यमन्त्रीमा यादव नियुक्त

मधेसको मुख्यमन्त्रीमा यादव नियुक्त

जनकपुरधाम २७ पुस । जनता समाजवादी पार्टी नेपाल (जसपा))को संसदीय दलका नेता सरोजकुमार यादव मधेस प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका छन् । प्रदेश प्रमुख हरिशंकर मिश्रले नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम यादवलाई मुख्यमन्त्रीमा नियुक्त गरेका छन् ।

प्रदेशसभामा रहेका नेकपा एमालेका २३, जसपाका १६, जनमत पार्टीका १३, माओवादी केन्द्रका ७, राष्ट्रिय प्रजातन्त्र पार्टी र नागरिक उन्मुक्ति पार्टीका १÷१ र स्वतन्त्र प्रदेशसभा सदस्यहरु सुरिता साह एवम् अनिरुद्ध सिंहसहित कुल ६३ जना प्रदेशसभा सदस्यको समर्थनमा उनी मुख्यमन्त्री बनेका हुन् ।

प्रदेशसभामा रहेका १०७ सदस्यमध्ये सरकार बनाउन ५४ सदस्य आवश्यक पर्नेमा ६३ जनाको समर्थनमा यादवको दाबी पेश भएको थियो । सोही अनुसार यादव मुख्यमन्त्रीमा नियुक्त भएका हुन् ।

मुख्यमन्त्री यादवको सपथ बिहीबार हुने प्रदेश प्रमुखको कार्यालयले जनाएको छ । प्रदेशको दोस्रो मुख्यमन्त्रीमा नियुक्त यादव बाराको १ (ख) बाट निर्वाचित प्रदेशसभा सदस्य हुन् ।

Facebook Comment

Related Posts

अवरोधका बीच मधेस सरकारको नीति तथा कार्यक्रम पारित

अवरोधका बीच मधेस सरकारको नीति तथा कार्यक्रम पारित

धर्नामा बसेकाहरूको माग सम्बोधन गर्ने गृहमन्त्रीको प्रतिबद्धता

धर्नामा बसेकाहरूको माग सम्बोधन गर्ने गृहमन्त्रीको प्रतिबद्धता

ओमानको खाडीमा अमेरिकी आक्रमण, तीन भारतीय नागरिकको मृत्यु

ओमानको खाडीमा अमेरिकी आक्रमण, तीन भारतीय नागरिकको मृत्यु

धनुषामा नेपाली सेनाको उपहार : आरामस्थल, खानेपानी र हरियाली अभियान

धनुषामा नेपाली सेनाको उपहार : आरामस्थल, खानेपानी र हरियाली अभियान

अमरेश सिंहलाई प्रधानमन्त्री कार्यालय र रक्षा मन्त्रालय हेर्ने जिम्मेवारी

अमरेश सिंहलाई प्रधानमन्त्री कार्यालय र रक्षा मन्त्रालय हेर्ने जिम्मेवारी

प्रधानमन्त्रीले संसदमा माफी माग्नुपर्छ : नेकपा सांसद सुवेदी

प्रधानमन्त्रीले संसदमा माफी माग्नुपर्छ : नेकपा सांसद सुवेदी

ताजा समाचार

अवरोधका बीच मधेस सरकारको नीति तथा कार्यक्रम पारित

अवरोधका बीच मधेस सरकारको नीति तथा कार्यक्रम पारित

टी–२० महिला विश्वकप शुक्रबारदेखि, पहिलो पटक १२ टोली सहभागी

टी–२० महिला विश्वकप शुक्रबारदेखि, पहिलो पटक १२ टोली सहभागी

धर्नामा बसेकाहरूको माग सम्बोधन गर्ने गृहमन्त्रीको प्रतिबद्धता

धर्नामा बसेकाहरूको माग सम्बोधन गर्ने गृहमन्त्रीको प्रतिबद्धता

ओमानको खाडीमा अमेरिकी आक्रमण, तीन भारतीय नागरिकको मृत्यु

ओमानको खाडीमा अमेरिकी आक्रमण, तीन भारतीय नागरिकको मृत्यु

नक्कली सरकारी कार्यालय सञ्चालन गरी ठगी गर्ने दम्पती पक्राउ

नक्कली सरकारी कार्यालय सञ्चालन गरी ठगी गर्ने दम्पती पक्राउ

धनुषामा नेपाली सेनाको उपहार : आरामस्थल, खानेपानी र हरियाली अभियान

धनुषामा नेपाली सेनाको उपहार : आरामस्थल, खानेपानी र हरियाली अभियान

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar