KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

महाजन र ज्ञानेन्द्रको मुस्कान सहितको घरदैलो

महाजन र ज्ञानेन्द्रको मुस्कान सहितको घरदैलो

जनकपुरधाम ०१ मंसिर । जनता समाजवादी पार्टीका क्षेत्र नं ४ का उम्मेदवार आज पनि घरदैलो कार्यक्रममा व्यस्त छन् । जनताको घरघरमा पुगेर समस्या पहिचान गर्ने र मत माग्ने काम गरिरहेका हुन । धनुषा क्षेत्र क्षेत्र नं. ४ का प्रतिनिधिसभा सदस्य उम्मेदवार महाजन यादबले समृद्ध नेपाल सुखी नेपाली अभियानको लागि जसपाले सुरु गरेका तर अपूरा रहेका राष्ट्रिय योजनाहरु पूरा गर्न मंसिर ४ गतेको निर्वाचनमा जसपालाई मतदान गर्न मतदमतमलाई अनुरोध गरेका छन । प्रचारप्रसारको क्रममा बेंगा शिवपुरमा घरदैलो कार्यक्रममा बोल्दै जसपाका उम्मेदवार यादबले एक घर एक रोजगार, गाउँगाउँमा स्वरोजगार, सबै किसानको खेतमा विद्युत सेवा सुबिधा पुरा गर्न मंसिर ४ गते छातामा मतदान गरी जसपाका उम्मेदवारलाई विजयी बनाउन अनुरोध गरे । धनुषा क्षेत्र नंं ४ (१) प्रदेशसभा सदस्य जसपाका उम्मेदवार ज्ञानेन्द्र यादबले जसपाको सरकारले ल्याएको योजना सफल बनाउन आफू सक्रिय भएर लाग्ने उम्मेदवार यादबले बताउनुभयो । यस क्षेत्रको सडक स्तरोन्नति, कृषि सडक जोड्ने थ्रि फेस विधुत लाईन, कृषि र पशुपालन व्यवसायमा आधुनिकरण, खेलमैदानको लागि प्रदेशसभा सदस्यमा निर्वाचित भएपछि पहल गर्ने बताउनुभयो ।

Facebook Comment

Related Posts

विपद्को घडीमा नेपालसँगै भारत, १० टन राहत सामग्री पठायो

विपद्को घडीमा नेपालसँगै भारत, १० टन राहत सामग्री पठायो

भोटेकोशी बाढीको कहरः ९५ जनाको ज्यान गयो, दर्जनौँ घाइते

भोटेकोशी बाढीको कहरः ९५ जनाको ज्यान गयो, दर्जनौँ घाइते

भोटेकोशी बाढीले रसुवामा ठूलो क्षति, २१ प्रहरीमध्ये १६ बेपत्ता

रसुवा बाढी : चार जिल्लामा २२ जनाको मृत्यु

विश्व बैंकले बाढी प्रभावित नेपाललाई २५ अर्बसम्म सहयोग गर्ने

विश्व बैंकले बाढी प्रभावित नेपाललाई २५ अर्बसम्म सहयोग गर्ने

बाढीले बदलिदियो त्रिशूली बजारको स्वरूप

बाढीले बदलिदियो त्रिशूली बजारको स्वरूप

सरकारका सात प्रमुख निर्णय सार्वजनिक, तथ्याङ्क नियमावली संशोधन स्वीकृत

भोटेकोशी बाढीका घाइतेको निःशुल्क उपचार गर्ने सरकारको निर्णय

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar