KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

प्रधानमन्त्री बालेन र भारतीय विदेशमन्त्री जयशंकरबीच नयाँ दिल्लीमा भेटवार्ता

प्रधानमन्त्री बालेन र भारतीय विदेशमन्त्री जयशंकरबीच नयाँ दिल्लीमा भेटवार्ता

नयाँ दिल्ली, ६ मंसिर । भारत भ्रमणमा रहेका प्रधानमन्त्री बालेन्द्र शाह र भारतीय विदेशमन्त्री डा. एस जयशंकरबीच नयाँ दिल्लीमा भेटवार्ता भइरहेको छ।

नयाँ दिल्लीस्थित होटल ताजमहलमा भएको भेटवार्तामा दुई देशबीचको आपसी सम्बन्ध तथा सहकार्यका विषयमा छलफल भइरहेको छ। जयशंकरसँगको भेटपछि प्रधानमन्त्री शाह नेपाल–भारत बिजनेस फोरमको रात्रिभोज कार्यक्रममा सहभागी हुनेछन्।

भ्रमणको दोस्रो दिन मंसिर ७ गते प्रधानमन्त्री शाहले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग हैदरावाद हाउसमा प्रतिनिधिमण्डलस्तरीय वार्ता गर्ने कार्यक्रम छ। त्यसअघि उनले महात्मा गान्धीको समाधिस्थल राजघाट पुगेर श्रद्धाञ्जली अर्पण गर्नेछन्।

मोदीसँगको भेटमा व्यापार, पारवहन, ऊर्जा, लगानी, पूर्वाधार विकास तथा दुई देशबीचको सम्पर्क सञ्जाल विस्तारका विषयमा छलफल हुनेछ। साथै विभिन्न परियोजनाको उद्घाटन, शिलान्यास तथा शिक्षा, स्वास्थ्य, कृषि र विपद् व्यवस्थापनलगायत क्षेत्रमा समझदारीपत्र आदानप्रदान गर्ने तयारी छ।

कार्यतालिकाअनुसार प्रधानमन्त्री शाहले मंसिर ७ गते भारतीय राष्ट्रपति द्रौपदी मुर्मुसँग पनि भेटवार्ता गर्नेछन्। त्यसपछि उनी साँझ नेपाल फर्किने कार्यक्रम रहेको छ।

प्रधानमन्त्रीको भ्रमण टोलीमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनालसहित सरकारी अधिकारी, व्यवसायी र पत्रकार गरी ३४ सदस्य सहभागी छन्। निजी क्षेत्रका ५२ जना व्यवसायी पनि आफ्नै खर्चमा भ्रमणमा सहभागी भएका छन्।

Facebook Comment


Related Posts

प्रधानमन्त्री बालेनको भारत भ्रमणमा नेपाल-भारत आर्थिक संवाद सुरु

प्रधानमन्त्री बालेनको भारत भ्रमणमा नेपाल-भारत आर्थिक संवाद सुरु

महेन्द्रनगरमा निःशुल्क आँखा शिविर सम्पन्न, ६४५ जनाले लिए सेवा

महेन्द्रनगरमा निःशुल्क आँखा शिविर सम्पन्न, ६४५ जनाले लिए सेवा

प्रधानमन्त्री बालेन र भारतीय विदेशमन्त्री जयशंकरबीचको भेटवार्ता सम्पन्न

प्रधानमन्त्री बालेन र भारतीय विदेशमन्त्री जयशंकरबीचको भेटवार्ता सम्पन्न

भारत पुगे प्रधानमन्त्री शाह, आजै विदेशमन्त्री जयशंकरसँग भेटवार्ता

भारत पुगे प्रधानमन्त्री शाह, आजै विदेशमन्त्री जयशंकरसँग भेटवार्ता

सप्तरीमा अमरेश सिंहलाई २५ किलोको माला लगाएर सम्मान

सप्तरीमा अमरेश सिंहलाई २५ किलोको माला लगाएर सम्मान

दुईदिने राजकीय भ्रमणका लागि प्रधानमन्त्री बालेन भारत प्रस्थान

दुईदिने राजकीय भ्रमणका लागि प्रधानमन्त्री बालेन भारत प्रस्थान

ताजा समाचार

प्रधानमन्त्री बालेनको भारत भ्रमणमा नेपाल-भारत आर्थिक संवाद सुरु

प्रधानमन्त्री बालेनको भारत भ्रमणमा नेपाल-भारत आर्थिक संवाद सुरु

महेन्द्रनगरमा निःशुल्क आँखा शिविर सम्पन्न, ६४५ जनाले लिए सेवा

महेन्द्रनगरमा निःशुल्क आँखा शिविर सम्पन्न, ६४५ जनाले लिए सेवा

प्रधानमन्त्री बालेन र भारतीय विदेशमन्त्री जयशंकरबीचको भेटवार्ता सम्पन्न

प्रधानमन्त्री बालेन र भारतीय विदेशमन्त्री जयशंकरबीचको भेटवार्ता सम्पन्न

प्रधानमन्त्री बालेन र भारतीय विदेशमन्त्री जयशंकरबीच नयाँ दिल्लीमा भेटवार्ता

प्रधानमन्त्री बालेन र भारतीय विदेशमन्त्री जयशंकरबीच नयाँ दिल्लीमा भेटवार्ता

भारत पुगे प्रधानमन्त्री शाह, आजै विदेशमन्त्री जयशंकरसँग भेटवार्ता

भारत पुगे प्रधानमन्त्री शाह, आजै विदेशमन्त्री जयशंकरसँग भेटवार्ता

सप्तरीमा अमरेश सिंहलाई २५ किलोको माला लगाएर सम्मान

सप्तरीमा अमरेश सिंहलाई २५ किलोको माला लगाएर सम्मान


कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar