KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

सुकुमबासीको समस्या समाधान गर्ने उपेन्द्र यादबको प्रतिबद्धता

सुकुमबासीको समस्या समाधान गर्ने उपेन्द्र यादबको प्रतिबद्धता

केपी खवर
जनकपुधाम १३ आश्विन । मधेश प्रदेशमा रहेको अव्यवस्थित सुकुमबासीहरुको समस्या समाधानका लागि आफूले सहयोग गर्ने जनता समाजबादी पार्टीका अध्यक्ष उपेन्द्र यादबले प्रतिबद्धता जनाएका छन् ।
चुरे वन जंगल संरक्षण तथा भुमिहिन संघर्ष समितिले सञ्चालन गरेको घेराउ कार्यक्रममा यादबले सुकुमबासी समस्याको व्यवस्थापन राज्यको दायित्वभित्र पर्ने हुदा भुमिहिन समस्यामा सरकारलाई ध्यानाकर्षण गराउने आश्वासन दिए ।
सुकुमबासीको समस्या समाधानका लागि स्थानीय राजनीतिक दलमार्फत केन्द्र र प्रदेशमा जानकारी गराउँदै त्यस क्षेत्रको समुदायको उत्थानका लागि काम गर्न नसकेको चुरे अभियानी सुनिल यादबले बताए ।
यता समाजिक अभियन्ता सरोज रायले भुमिहिन सुकुमबासीहरुको एजेन्डा जसपा पार्टीको होस र यसलाई कार्यन्वनमा लैजान आग्रह गरे । भुमिहिन सुकुमबासीहरुले बर्षाै देखि आन्दोलन गर्दै आईरहेको र कुनै पनि सरोकारबालाले यस्को समस्या समाधान गर्न नसकेको अवस्था छ ।

Facebook Comment

Related Posts

सिरहामा नष्ट गरिएका मोबाइल प्रकरणमा सर्वोच्चको चासो

सिरहामा नष्ट गरिएका मोबाइल प्रकरणमा सर्वोच्चको चासो

लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न कुलमान घिसिङको आग्रह

लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न कुलमान घिसिङको आग्रह

प्रधानमन्त्रीको कार्यशैलीमाथि एमालेको कडा आलोचना

प्रधानमन्त्रीको कार्यशैलीमाथि एमालेको कडा आलोचना

सीमा विवाद समाधानका लागि भारतसँग संवाद जारी : परराष्ट्रमन्त्री

सीमा विवाद समाधानका लागि भारतसँग संवाद जारी : परराष्ट्रमन्त्री

प्रतिनिधिसभामा श्रम संस्कृति पार्टीको नाराबाजी

प्रतिनिधिसभामा श्रम संस्कृति पार्टीको नाराबाजी

संसद् सञ्चालनबारे दलहरूबीच सहमति खोज्दै रास्वपा

संसद् सञ्चालनबारे दलहरूबीच सहमति खोज्दै रास्वपा

ताजा समाचार

सिरहामा नष्ट गरिएका मोबाइल प्रकरणमा सर्वोच्चको चासो

सिरहामा नष्ट गरिएका मोबाइल प्रकरणमा सर्वोच्चको चासो

लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न कुलमान घिसिङको आग्रह

लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न कुलमान घिसिङको आग्रह

प्रधानमन्त्रीको कार्यशैलीमाथि एमालेको कडा आलोचना

प्रधानमन्त्रीको कार्यशैलीमाथि एमालेको कडा आलोचना

नक्कली ट्रान्सक्रिप्ट बनाएको आरोपित एक वर्षपछि पक्राउ

हत्या तथा डाँका मुद्दाका फरार दोषी पक्राउ

सीमा विवाद समाधानका लागि भारतसँग संवाद जारी : परराष्ट्रमन्त्री

सीमा विवाद समाधानका लागि भारतसँग संवाद जारी : परराष्ट्रमन्त्री

प्रतिनिधिसभामा श्रम संस्कृति पार्टीको नाराबाजी

प्रतिनिधिसभामा श्रम संस्कृति पार्टीको नाराबाजी

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar