KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

शहादत दिएका शहीदहरु प्रति यादवको श्रद्धाञ्जली

शहादत दिएका शहीदहरु प्रति यादवको श्रद्धाञ्जली

जनकपुरधाम २५ भदौ । जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले २०७२ साल भदौ २५ गते चलु जनकपुर भरु जनकपुर कार्यक्रम अन्तर्गत शहादत दिएका शहीदहरु प्रति श्रद्धाञ्जली अर्पण गरेका छन ।
शहादत दिएका शहीदहरु संजय चौधरी, दिलिप यादव र नितु यादवको स्मृतिमा जनकपुरधाम उपमहानगरले निर्माण गरेको शहीद गेट पुगेर अध्यक्ष यादवले शहीदरुको प्रतिमामा माल्यार्पण गर्दै श्रद्धाञ्जली अर्पण गरेका छन ।

यादवले शहीदहरुले दिएको शहादत बाट प्राप्त संघीयता र समावेशित लगायतका मुद्दाहरु संस्थागत गर्ने जिम्मा आफुहरुको काँधमा रहेको उल्लेख गर्दै आफ्नो कदम पछाडी नहटाउने प्रतिवबद्धता समेत व्यक्त गरे । मुलुकमा विभेद विरुद्धको लडाई अझै जारी रहेको उल्ल्ेख गर्दै अध्यक्ष यादव शहीदहरुले देखाएको बाटो आफुहरुको मार्ग निर्देशन रहेको उल्लेख गरे ।

जनकपुरधाम उपमहानगर समितिका अध्यक्ष विष्णुदेवको साहको अध्यक्षतामा मुजेलिया स्थित शहीदद्वारमा आयोजित श्रद्धाञ्जली सभामा राजनीति समिति सदस्य एवं पुर्ब मेयर लालकिशोर साह, जसपा नेता बलराम महतो, केन्द्रिय सदस्य एवं प्रदेश सरकारका राज्य मन्त्री योगेन्द्र राय यादव, प्रदेश सरकारको पूर्व आन्तरिक मामिला मन्त्री ज्ञानेन्द्र कुमार यादव, प्रदेश सांसद चमेली देबी दास, युवा नेता नबिन यादब,वडा अध्यक्ष पुण्यप्रताप यादव सहितका उपस्थिति रहेको थियो ।

Facebook Comment

Related Posts

भोटेकोशी बाढीको वितण्डा, रसुवाका जलविद्युत् आयोजना प्रभावित

रसुवामाथि चीनतर्फ फेरि फुट्यो ठूलो ता

रसुवा बाढीलाई ‘असाधारण’ भन्दै ट्रम्पले भने-आवश्यक सहयोग गर्छौँ

रसुवा बाढीलाई ‘असाधारण’ भन्दै ट्रम्पले भने-आवश्यक सहयोग गर्छौँ

आज जनैपूर्णिमा : देशभर रक्षाबन्धन र नयाँ जनै धारण गरिँदै

आज जनैपूर्णिमा : देशभर रक्षाबन्धन र नयाँ जनै धारण गरिँदै

शिक्षा मन्त्रालयको निर्देशन : विश्वविद्यालयका परीक्षा तत्काल स्थगित

शिक्षा मन्त्रालयको निर्देशन : विश्वविद्यालयका परीक्षा तत्काल स्थगित

देशभर मनसुनी प्रभाव कायमै, अधिकांश क्षेत्रमा वर्षाको सम्भावना

देशभर मनसुनी प्रभाव कायमै, अधिकांश क्षेत्रमा वर्षाको सम्भावना

भोटेकोशी बाढीको वितण्डा, रसुवाका जलविद्युत् आयोजना प्रभावित

सुवा बाढीमा ३८९ जनाको मृत्यु पुष्टि, खोजी जारी

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar