KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

मलेसियामा मृत्यु दण्डको सजाय पाएका सुरजलाई अब मात्र १२ वर्ष कैद

जनकपुरधाम २३ भादौ । मलेसियामा मृत्यु दण्डको सजाय सुनाएका एक नेपाली युवाको कैदमा परिवर्तन गरिएको छ ।
मधेश प्रदेश धनुषाको साविक गोविन्दपुर वडा नम्बर २ का सुरज देव साह तेलीलाई तोकिएको मृत्यु दण्डको सजाय १२ वर्ष कैदमा परिवर्तन भएको हो ।
कर्तव्य ज्यान मुद्दामा मलेसियाको उच्च अदालतले साहलाई २०२० अगस्तमा मृत्यु दण्डको सजाय सुनाएको थियो ।
उक्त मृत्यु दण्डको सजाय पुनरावेदनका लागि दिइएको पुनरावलोकन मुद्दामा मृत्यु दण्डलाई कैद सजायमा परिवर्तन गरिएको हो ।
सोही बमोजिम कैद सजाय काटेपछि साह स्वदेश फर्किने नेपाली राजदूतावास क्वालालम्पुरले प्रेस विज्ञप्तिमार्फत जानकारी गराएको छ । कर्तव्य ज्यान मुद्दामा साह सन् २०१६ को डिसेम्बरमा पक्राउ परेका थिए ।

Facebook Comment

Related Posts

उपेन्द्र यादवका तीन सुझाव : संविधान संशोधनदेखि पुनर्लेखनसम्म

अर्थमन्त्री वाग्लेको भारत भ्रमण, सीतारमणसँग भेटवार्ता

ज्यालाको प्रलोभनमा यात्रुलाई सुन बोकाएर तस्करी, ४५ जना पक्राउ

बजेट पारित भएको दुई महिना बित्दा पनि १२ पालिकाको खाता बन्द

कुमार बेनको बचाउमा संसद्मा उत्रिए रास्वपा सांसद थापा

शव नभेटिए पनि पीडित परिवारलाई कानुनी अधिकार दिन सांसदहरूको माग

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar