KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

कोसी र नारायणी आसपासको तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह

कोसी र नारायणी आसपासको तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह

काठमाडौं : बिहीबार र शुक्रबार कोसी र नारायणी नदीको जलसतह केही घट्ने रहेतापनि सतर्कता तह आसपास नै रहने पूर्वानुमान रहेकाले तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह गरिएको महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार केही स-साना नदीहरुमा बहाव बढ्ने र केहीमा आकस्मिक बहाव समेत हुन सक्ने पूर्वानुमान छ ।

दुई महिनायता पश्चिम धार कटान गर्दै आएको सप्तकोसीको बाढी बुधबार उदयपुरको बेलका नगरपालिका–८ डुम्रिबोटेबाट तल्लो तटीय क्षेत्र पसेको छ । पहाडी क्षेत्रमा लगातारको वर्षासँगै कोसीमा आएको बाढीले कटान तीव्र भइरहेको हो । डुम्रिबोटेमा झन्डै ३ सय मिटर जमिन कटान गरी कोसी बस्ती पसेको छ । नगरपालिकाको १, २, ३, ८ र ९ तथा सुनसरी बराह क्षेत्रका ६ र ९ वडाका धौरीटापु, श्रीलंका टापु, भागलपुर, करैया, तपेश्वरीलगायत बस्ती जोखिममा परेका छन् ।

यस्तै, सप्तकोसीको बाढीले बुधबार हनुमाननगर कंकालिनी नगरपालिका–१३ स्थित गोबरगाढा बस्ती कटान गरेको छ । बाढीले कोसीको मध्य भागमा रहेको यो बस्ती बर्सेनि डुबानमा पर्दै आएको छ ।

Facebook Comment

Related Posts

विपद् व्यवस्थापनलाई प्राथमिकता दिन कांग्रेसको निर्देशन

विपद् व्यवस्थापनलाई प्राथमिकता दिन कांग्रेसको निर्देशन

नक्कली कागजातमार्फत भिसा सिफारिस प्रकरणमा छानबिन समिति गठन

नक्कली कागजातमार्फत भिसा सिफारिस प्रकरणमा छानबिन समिति गठन

सरकारलाई निजामती सेवाका ट्रेड युनियन खारेज गर्ने कानुनी बाटो खुला

सरकारलाई निजामती सेवाका ट्रेड युनियन खारेज गर्ने कानुनी बाटो खुला

कमला पुल निर्माणको माग गर्दै मधेश प्रदेशसभाअघि नाराबाजी

कमला पुल निर्माणको माग गर्दै मधेश प्रदेशसभाअघि नाराबाजी

संविधान संशोधन बहसलाई निरन्तरता, मन्त्रिपरिषद्का तीन प्रमुख निर्णय सार्वजनिक

संविधान संशोधन बहसलाई निरन्तरता, मन्त्रिपरिषद्का तीन प्रमुख निर्णय सार्वजनिक

नमोबुद्धबाट रोशीतर्फ जाँदै गरेको बस दुर्घटनामा सात जनाको मृत्यु

नमोबुद्धबाट रोशीतर्फ जाँदै गरेको बस दुर्घटनामा सात जनाको मृत्यु

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar