KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

दियो पोस्टका प्रधानसम्पादक र समाचार संयोजकलाई प्रहरीले खोज्यो

दियो पोस्टका प्रधानसम्पादक र समाचार संयोजकलाई प्रहरीले खोज्यो

काठमाडौं, १३ कात्तिक । अनामनगरस्थित दियो पोस्ट अनलाइनको कार्यालयमा सादा पोशाकका प्रहरी पुगेका छन्।

कार्यालयमा चार जना प्रहरी पुगेर प्रधानसम्पादक सुदीप विश्वकर्मा र समाचार संयोजक मदन ढुंगानासँग कुराकानी गर्नुपर्ने भन्दै खोजी गरेको एक पत्रकारले जानकारी दिएका छन् । कार्यालय पुगेका प्रहरीले दुवै पत्रकारलाई भेट्नुपर्ने भन्दै आफूहरू आएको बताएका थिए।

यसअघि दियो पोस्टले प्रधानन्यायाधीश सम्बन्धी समाचारको विषयलाई लिएर धम्की आएको समाचार प्रकाशित गरेको थियो।

यसैबीच, नेपाल प्रेसका पत्रकार विश्वमणि सुवेदीलाई प्रहरीले नियन्त्रणमा लिइसकेको छ भने नयाँ पत्रिकाको कार्यालयमा पनि सादा पोशाकका प्रहरी पुगेर पत्रकार नवराज मैनालीबारे सोधखोज गरेका छन्।

एकपछि अर्को सञ्चारमाध्यमका कार्यालयमा प्रहरी पुग्न थालेपछि पत्रकारिता क्षेत्रको सुरक्षा र प्रेस स्वतन्त्रतामाथि प्रश्न उठ्न थालेको छ।

Facebook Comment


Related Posts

पत्रकार पक्राउबारे प्रधानमन्त्रीको सचिवालयले हात झिक्यो

पत्रकार पक्राउबारे प्रधानमन्त्रीको सचिवालयले हात झिक्यो

पत्रकार पक्राउ श्रृंखला जारी, धिरज बस्नेत प्रहरी नियन्त्रणमा

पत्रकार पक्राउ श्रृंखला जारी, धिरज बस्नेत प्रहरी नियन्त्रणमा

पक्राउ पुर्जीबिनै पत्रकार सुवेदीलाई नियन्त्रणमा लिएको आरोप

पक्राउ पुर्जीबिनै पत्रकार सुवेदीलाई नियन्त्रणमा लिएको आरोप

भोटेकोशीको सुरुङभित्र ३७ शव फेला

भोटेकोशीको सुरुङभित्र ३७ शव फेला

गृह मन्त्रालयद्वारा एन-प्याब्सन निलम्बन

गृह मन्त्रालयद्वारा एन-प्याब्सन निलम्बन

प्रधानमन्त्री बालेनको भारत भ्रमणको मिति अझै अनिश्चित

प्रधानमन्त्री बालेनको भारत भ्रमणको मिति अझै अनिश्चित

ताजा समाचार

पत्रकार पक्राउबारे प्रधानमन्त्रीको सचिवालयले हात झिक्यो

पत्रकार पक्राउबारे प्रधानमन्त्रीको सचिवालयले हात झिक्यो

पत्रकार पक्राउ श्रृंखला जारी, धिरज बस्नेत प्रहरी नियन्त्रणमा

पत्रकार पक्राउ श्रृंखला जारी, धिरज बस्नेत प्रहरी नियन्त्रणमा

दियो पोस्टका प्रधानसम्पादक र समाचार संयोजकलाई प्रहरीले खोज्यो

दियो पोस्टका प्रधानसम्पादक र समाचार संयोजकलाई प्रहरीले खोज्यो

पक्राउ पुर्जीबिनै पत्रकार सुवेदीलाई नियन्त्रणमा लिएको आरोप

पक्राउ पुर्जीबिनै पत्रकार सुवेदीलाई नियन्त्रणमा लिएको आरोप

भोटेकोशीको सुरुङभित्र ३७ शव फेला

भोटेकोशीको सुरुङभित्र ३७ शव फेला

गृह मन्त्रालयद्वारा एन-प्याब्सन निलम्बन

गृह मन्त्रालयद्वारा एन-प्याब्सन निलम्बन


कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar