KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

प्रधानमन्त्री बालेनको भारत भ्रमणमा नेपाल-भारत आर्थिक संवाद सुरु

नयाँ दिल्ली, ६ मंसिर । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) को दुईदिने औपचारिक भारत भ्रमणका क्रममा आइतबार साँझ नयाँ दिल्लीमा नेपाल र भारतका निजी क्षेत्रबीच उच्चस्तरीय आर्थिक संवाद सुरु भएको छ।

दुवै देशबीच व्यापारिक सम्बन्ध थप विस्तार गर्ने, लगानीका नयाँ अवसर खोज्ने तथा आर्थिक साझेदारीलाई मजबुत बनाउने उद्देश्यले संवाद आयोजना गरिएको हो।

उक्त उच्चस्तरीय कार्यक्रमको नेतृत्व नेपाल उद्योग वाणिज्य महासङ्घ (एफएनसीसीआई) र भारतीय उद्योग परिसङ्घ (सीआईआई) ले गरिरहेका छन्। संवादमा नेपाल तथा भारतका उद्योगी, व्यवसायी र निजी क्षेत्रका प्रतिनिधिहरूको सहभागिता रहेको छ।

कार्यक्रममा भारत सरकारका वाणिज्य तथा उद्योग राज्यमन्त्री जितिन प्रसादसमेत सहभागी भएका छन्।

Facebook Comment

Related Posts

महेन्द्रनगरमा निःशुल्क आँखा शिविर सम्पन्न, ६४५ जनाले लिए सेवा

प्रधानमन्त्री बालेन र भारतीय विदेशमन्त्री जयशंकरबीचको भेटवार्ता सम्पन्न

प्रधानमन्त्री बालेन र भारतीय विदेशमन्त्री जयशंकरबीच नयाँ दिल्लीमा भेटवार्ता

भारत पुगे प्रधानमन्त्री शाह, आजै विदेशमन्त्री जयशंकरसँग भेटवार्ता

सप्तरीमा अमरेश सिंहलाई २५ किलोको माला लगाएर सम्मान

दुईदिने राजकीय भ्रमणका लागि प्रधानमन्त्री बालेन भारत प्रस्थान

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar