KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

मधेशमा परिवर्तन गर्न नसके अर्को पटक भोट माग्न आउँदिनँ : रवि

जनकपुर, २८ कात्तिक । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टी र सरकारबीच कुनै मतभेद वा विवाद नरहेको स्पष्ट पारेका छन्।

शनिबार जनकपुरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै लामिछानेले सरकारलाई दिइने सुझाव र आलोचनालाई पार्टीभित्रको विवादका रूपमा प्रचार गरिएको भन्दै त्यसमा विश्वास नगर्न आग्रह गरे। उनले आलोचना र सुझावलाई बलियो आन्तरिक लोकतन्त्रको अभ्यासका रूपमा लिनुपर्ने बताए।

यसैगरी, जनताले रास्वपालाई दिएको अवसरबाट मधेशमा परिवर्तनको अनुभूति गराउन नसके आगामी निर्वाचनमा भोट माग्न नआउने उनले बताए। जनताको आशा र विश्वासलाई धोका नदिन नेता तथा कार्यकर्तालाई आग्रह गर्दै उनले परिणाममुखी काम गर्न निर्देशन दिए।

Facebook Comment

Related Posts

धनौजी प्रिमियर लिग सम्पन्न, महुलियाले उचाल्यो उपाधि

अबुधाबीमा गृहमन्त्री गुरुङको उच्चस्तरीय भेटवार्ता

मुख्यमन्त्री यादवको राजीनामा स्वीकृत, मधेशमा नयाँ सरकार गठन प्रक्रिया सुरु

जेनजी आन्दोलनमा कांग्रेस-एमालेमाथि मात्रै प्रहार भयो : देउवा

जनकपुरको छठमा सहभागी हुन पाउँदा गौरवान्वित छु : रवि लामिछाने

स्थानीय तह निर्वाचनले राष्ट्रिय राजनीतिमा समेत प्रभाव पार्छ : ओली

ताजा समाचार

धनौजी प्रिमियर लिग सम्पन्न, महुलियाले उचाल्यो उपाधि

धनौजी प्रिमियर लिग सम्पन्न, महुलियाले उचाल्यो उपाधि

अबुधाबीमा गृहमन्त्री गुरुङको उच्चस्तरीय भेटवार्ता

अबुधाबीमा गृहमन्त्री गुरुङको उच्चस्तरीय भेटवार्ता

मुख्यमन्त्री यादवको राजीनामा स्वीकृत, मधेशमा नयाँ सरकार गठन प्रक्रिया सुरु

मुख्यमन्त्री यादवको राजीनामा स्वीकृत, मधेशमा नयाँ सरकार गठन प्रक्रिया सुरु

जेनजी आन्दोलनमा कांग्रेस-एमालेमाथि मात्रै प्रहार भयो : देउवा

जेनजी आन्दोलनमा कांग्रेस-एमालेमाथि मात्रै प्रहार भयो : देउवा

मधेशमा परिवर्तन गर्न नसके अर्को पटक भोट माग्न आउँदिनँ : रवि

मधेशमा परिवर्तन गर्न नसके अर्को पटक भोट माग्न आउँदिनँ : रवि

जनकपुरको छठमा सहभागी हुन पाउँदा गौरवान्वित छु : रवि लामिछाने

जनकपुरको छठमा सहभागी हुन पाउँदा गौरवान्वित छु : रवि लामिछाने

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar