KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

रिसराग भुलेर एकता र सहिष्णुता बढाउन प्रधानमन्त्री शाहको आग्रह

आर्थिक अभावका कारण दसैँ बोझ बन्नु हुँदैन : प्रधानमन्त्री

Screenshot

काठमाडौं, २४ कार्तिक । प्रधानमन्त्री बालेन्द्र शाहले चाडपर्वले आपसी मनमुटाव र रिसराग बिर्सेर समाजमा एकता, सद्भाव तथा सहिष्णुताको भावना बढाउनुपर्ने बताएका छन्।

नेपाल संवत् ११४७ तथा म्हः पूजाको अवसरमा शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री शाहले नेपाल संवत् नेपालको मौलिक पहिचान र ऐतिहासिक समयचक्र भएको उल्लेख गरेका छन्। राष्ट्रिय विभूति शङ्खधर साख्वाःले जनतालाई ऋणमुक्त गराएर यसको सुरुवात गरेको उनले स्मरण गरेका छन्।

उनले नेवार समुदायको मौलिक पर्व म्हः पूजाले आत्मशुद्धि, आत्मसम्मान र सांस्कृतिक पहिचानको सन्देश दिने बताएका छन्। यस्ता परम्पराले सामाजिक एकता र पुर्ख्यौली संस्कृतिको संरक्षणमा योगदान पुर्‍याउने उनको भनाइ छ।

त्यसैगरी गोवर्धन पूजा र हली तिहारको धार्मिक तथा सांस्कृतिक महत्त्व उल्लेख गर्दै उनले कृषि कार्यमा सहयोग गर्ने गोरु र कृषि औजारको सम्मान गर्ने परम्परा नेपाली संस्कृतिको महत्त्वपूर्ण पक्ष भएको बताएका छन्।

देउसी–भैलोले छरछिमेकमा आत्मीयता र सद्भाव बढाउने उल्लेख गर्दै प्रधानमन्त्री शाहले चाडपर्वले सबैको जीवनमा सुख, शान्ति, समृद्धि र प्रगति ल्याओस् भन्ने कामना गरेका छन्।

Facebook Comment


Related Posts

भोटेकोशी विपद् ‘हिमालयन सुनामी’ हो : परराष्ट्रमन्त्री खनाल

भोटेकोशी विपद् ‘हिमालयन सुनामी’ हो : परराष्ट्रमन्त्री खनाल

जलवायु न्याय र वित्तमा पैरवी गरेका वाग्ले टाइमको प्रभावशाली सूचीमा

जलवायु न्याय र वित्तमा पैरवी गरेका वाग्ले टाइमको प्रभावशाली सूचीमा

रोशन सिंह राजपूतको धनुषा-१ ‘ख’ बाट उम्मेदवारी घोषणा

रोशन सिंह राजपूतको धनुषा-१ ‘ख’ बाट उम्मेदवारी घोषणा

उद्योगमन्त्री साह र भारतीय राजदूत दलेलाबीच शिष्टाचार भेट

उद्योगमन्त्री साह र भारतीय राजदूत दलेलाबीच शिष्टाचार भेट

कोप-३१ मा सहभागी हुन अर्थमन्त्री वाग्ले टर्कीए प्रस्थान

कोप-३१ मा सहभागी हुन अर्थमन्त्री वाग्ले टर्कीए प्रस्थान

धार्मिक आस्थाको केन्द्र बन्दै कालिपुर, काली माई पूजाको कलश यात्रा सम्पन्न

धार्मिक आस्थाको केन्द्र बन्दै कालिपुर, काली माई पूजाको कलश यात्रा सम्पन्न

ताजा समाचार

भोटेकोशी विपद् ‘हिमालयन सुनामी’ हो : परराष्ट्रमन्त्री खनाल

भोटेकोशी विपद् ‘हिमालयन सुनामी’ हो : परराष्ट्रमन्त्री खनाल

आर्थिक अभावका कारण दसैँ बोझ बन्नु हुँदैन : प्रधानमन्त्री

रिसराग भुलेर एकता र सहिष्णुता बढाउन प्रधानमन्त्री शाहको आग्रह

जलवायु न्याय र वित्तमा पैरवी गरेका वाग्ले टाइमको प्रभावशाली सूचीमा

जलवायु न्याय र वित्तमा पैरवी गरेका वाग्ले टाइमको प्रभावशाली सूचीमा

रोशन सिंह राजपूतको धनुषा-१ ‘ख’ बाट उम्मेदवारी घोषणा

रोशन सिंह राजपूतको धनुषा-१ ‘ख’ बाट उम्मेदवारी घोषणा

उद्योगमन्त्री साह र भारतीय राजदूत दलेलाबीच शिष्टाचार भेट

उद्योगमन्त्री साह र भारतीय राजदूत दलेलाबीच शिष्टाचार भेट

कोप-३१ मा सहभागी हुन अर्थमन्त्री वाग्ले टर्कीए प्रस्थान

कोप-३१ मा सहभागी हुन अर्थमन्त्री वाग्ले टर्कीए प्रस्थान


कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar