KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

धार्मिक आस्थाको केन्द्र बन्दै कालिपुर, काली माई पूजाको कलश यात्रा सम्पन्न

धार्मिक आस्थाको केन्द्र बन्दै कालिपुर, काली माई पूजाको कलश यात्रा सम्पन्न

जनकपुर, २३ कार्तिक । धनुषाको बटेश्वर गाउँपालिका–५ कालिपुरमा श्री श्री १०८ श्री काली माई पूजा महोत्सव २०८३ को अवसरमा भव्य कलश यात्रा सम्पन्न भएको छ। काली माई पूजा समिति परिवार, कालिपुरको आयोजनामा सोमबार धार्मिक विधि र परम्पराअनुसार कलश यात्रा निकालिएको हो।

धार्मिक तथा सांस्कृतिक महत्व बोकेको उक्त कलश यात्रामा स्थानीय जनप्रतिनिधि, राजनीतिक व्यक्तित्व, श्रद्धालु भक्तजन, युवा तथा सर्वसाधारणको उल्लेख्य सहभागिता रहेको थियो। यात्रामा बटेश्वर गाउँपालिका–५ का वडा अध्यक्ष शिवकरण यादव, गाउँपालिका अध्यक्षका प्रत्यासी अजय राउतसहित स्थानीयवासीहरूको उपस्थिति रहेको थियो।

काली माईप्रतिको श्रद्धा, आस्था र विश्वासलाई प्रकट गर्ने उद्देश्यले आयोजना गरिएको कलश यात्राले कालिपुर क्षेत्रको वातावरण भक्तिमय र उल्लासमय बनेको थियो। धार्मिक उत्साहका साथ सहभागी भएका श्रद्धालुहरूले कलश यात्रा सफल बनाउन सक्रिय सहभागिता जनाएका थिए।

आयोजकका अनुसार पूजा महोत्सवको मुख्य उद्देश्य स्थानीय धार्मिक आस्था, परम्परा र संस्कृतिको संरक्षण तथा प्रवर्द्धन गर्नुका साथै समुदायबीच आपसी सद्भाव, एकता र भाइचाराको भावना अभिवृद्धि गर्नु रहेको छ।

स्थानीय समुदायको सामूहिक सहभागितामा आयोजना हुने यस्ता धार्मिक तथा सांस्कृतिक कार्यक्रमले पुस्तौँदेखि चलिआएका मौलिक परम्परालाई निरन्तरता दिन महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ।

Facebook Comment


Related Posts

कोप-३१ मा सहभागी हुन अर्थमन्त्री वाग्ले टर्कीए प्रस्थान

कोप-३१ मा सहभागी हुन अर्थमन्त्री वाग्ले टर्कीए प्रस्थान

किसानका उत्पादनको बजारीकरण गर्न नियमित मेला आवश्यक : सभामुख

किसानका उत्पादनको बजारीकरण गर्न नियमित मेला आवश्यक : सभामुख

नुवाकोटमा मोटरसाइकल दुर्घटना हुँदा तीन जनाको मृत्यु

नुवाकोटमा मोटरसाइकल दुर्घटना हुँदा तीन जनाको मृत्यु

तिहार उज्यालो र प्रकाशको पर्व हो : राष्ट्रपति

तिहार उज्यालो र प्रकाशको पर्व हो : राष्ट्रपति

दीपावलीको पटका बन्यो काल, पाँच वर्षीय बालकको मृत्यु

दीपावलीको पटका बन्यो काल, पाँच वर्षीय बालकको मृत्यु

सांस्कृतिक चेतना कमजोर हुँदा राजनीतिमा विकृति बढ्यो : ओली

सांस्कृतिक चेतना कमजोर हुँदा राजनीतिमा विकृति बढ्यो : ओली

ताजा समाचार

कोप-३१ मा सहभागी हुन अर्थमन्त्री वाग्ले टर्कीए प्रस्थान

कोप-३१ मा सहभागी हुन अर्थमन्त्री वाग्ले टर्कीए प्रस्थान

धार्मिक आस्थाको केन्द्र बन्दै कालिपुर, काली माई पूजाको कलश यात्रा सम्पन्न

धार्मिक आस्थाको केन्द्र बन्दै कालिपुर, काली माई पूजाको कलश यात्रा सम्पन्न

किसानका उत्पादनको बजारीकरण गर्न नियमित मेला आवश्यक : सभामुख

किसानका उत्पादनको बजारीकरण गर्न नियमित मेला आवश्यक : सभामुख

नुवाकोटमा मोटरसाइकल दुर्घटना हुँदा तीन जनाको मृत्यु

नुवाकोटमा मोटरसाइकल दुर्घटना हुँदा तीन जनाको मृत्यु

तिहार उज्यालो र प्रकाशको पर्व हो : राष्ट्रपति

तिहार उज्यालो र प्रकाशको पर्व हो : राष्ट्रपति

दीपावलीको पटका बन्यो काल, पाँच वर्षीय बालकको मृत्यु

दीपावलीको पटका बन्यो काल, पाँच वर्षीय बालकको मृत्यु


कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar