KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

डा. केसीको माग सम्बोधन गर्न सरकार सहमत, अनशन अन्त्य

डा. केसीको माग सम्बोधन गर्न सरकार सहमत, अनशन अन्त्य

काठमाडौं, २१ कात्तिक । सरकार र अनशनरत डा. गोविन्द केसीबीच ६ बुँदे सहमति भएपछि उनको २५औँ सत्याग्रह अन्त्य भएको छ।

शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल शनिबार राति त्रिवि शिक्षण अस्पताल पुगेर डा. केसीसँग सहमति गरेका हुन्। सहमतिपछि मन्त्री पोखरेलले केसीलाई जुस खुवाएर अनशन तोडाएका थिए। उनले अब डा. केसीले पुनः अनशन बस्नुपर्ने अवस्था नआउने विश्वास व्यक्त गरे।

सहमति पत्रमा डा. केसी, मन्त्री पोखरेल, प्रधानमन्त्रीका स्वास्थ्य सल्लाहकार प्रा. डा. जगदीश अग्रवाल, सांसद पुकार बम र नेपाल मेडिकल एसोसिएसनका अध्यक्ष डा. बद्री रिजालले हस्ताक्षर गरेका छन्।

सहमतिअनुसार सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय र नेपाली सेना स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई एमबीबीएस कार्यक्रम सञ्चालन तथा सिट थप गर्न दिइएको अनुमतिमा मापदण्ड पालना भए–नभएको छानबिन गर्न प्रा. रमेशप्रसाद आचार्यको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरिनेछ।

समितिको प्रतिवेदन प्राप्त भएपछि साझा प्रवेश परीक्षा उत्तीर्ण विद्यार्थीको म्याचिङ प्रक्रिया अघि बढाइनेछ। छानबिनमा मापदण्ड उल्लंघन वा स्वार्थको द्वन्द्व देखिए सम्बन्धित पदाधिकारी तथा व्यक्तिमाथि कारबाही गरिने सहमतिमा उल्लेख छ।

Facebook Comment


Related Posts

कोप-३१ मा सहभागी हुन परराष्ट्रमन्त्री खनाल टर्किए प्रस्थान

कोप-३१ मा सहभागी हुन परराष्ट्रमन्त्री खनाल टर्किए प्रस्थान

कुन बेला को पक्राउ पर्ने हो भन्ने टुंगो छैन : प्रचण्ड

कुन बेला को पक्राउ पर्ने हो भन्ने टुंगो छैन : प्रचण्ड

गन पाउडर बनाउने सामग्रीसहित तीन जना प्रहरी नियन्त्रणमा

गन पाउडर बनाउने सामग्रीसहित तीन जना प्रहरी नियन्त्रणमा

लक्ष्मीपूजामा १ हजार ७ सय मेगावाट विद्युत् माग हुने प्राधिकरणको अनुमान

लक्ष्मीपूजामा १ हजार ७ सय मेगावाट विद्युत् माग हुने प्राधिकरणको अनुमान

आईजीपी केसीको पहिलो पहल, साइबर स्क्याम प्रतिकार्य केन्द्र सुरु

आईजीपी केसीको पहिलो पहल, साइबर स्क्याम प्रतिकार्य केन्द्र सुरु

मधेशमा सत्ता समीकरण फेरिँदै, नेकपाका चार मन्त्रीले छाडे सरकार

मधेशमा सत्ता समीकरण फेरिँदै, नेकपाका चार मन्त्रीले छाडे सरकार

ताजा समाचार

कोप-३१ मा सहभागी हुन परराष्ट्रमन्त्री खनाल टर्किए प्रस्थान

कोप-३१ मा सहभागी हुन परराष्ट्रमन्त्री खनाल टर्किए प्रस्थान

कुन बेला को पक्राउ पर्ने हो भन्ने टुंगो छैन : प्रचण्ड

कुन बेला को पक्राउ पर्ने हो भन्ने टुंगो छैन : प्रचण्ड

गन पाउडर बनाउने सामग्रीसहित तीन जना प्रहरी नियन्त्रणमा

गन पाउडर बनाउने सामग्रीसहित तीन जना प्रहरी नियन्त्रणमा

लक्ष्मीपूजामा १ हजार ७ सय मेगावाट विद्युत् माग हुने प्राधिकरणको अनुमान

लक्ष्मीपूजामा १ हजार ७ सय मेगावाट विद्युत् माग हुने प्राधिकरणको अनुमान

डा. केसीको माग सम्बोधन गर्न सरकार सहमत, अनशन अन्त्य

डा. केसीको माग सम्बोधन गर्न सरकार सहमत, अनशन अन्त्य

आईजीपी केसीको पहिलो पहल, साइबर स्क्याम प्रतिकार्य केन्द्र सुरु

आईजीपी केसीको पहिलो पहल, साइबर स्क्याम प्रतिकार्य केन्द्र सुरु


कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar