KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

गन पाउडर बनाउने सामग्रीसहित तीन जना प्रहरी नियन्त्रणमा

गन पाउडर बनाउने सामग्रीसहित तीन जना प्रहरी नियन्त्रणमा

विराटनगर, २१ कात्तिक । सुनसरीको धरानमा प्रहरीले विस्फोटक पदार्थ बनाउन प्रयोग हुने ४७ किलो सामग्री बरामद गरेको छ। भन्सार छली ल्याइएका सामानसँगै मिनी ट्रकमा लुकाएर राखिएको अवस्थामा उक्त सामग्री फेला परेको हो।

इटहरीबाट धरानतर्फ जाँदै गरेको को १ प्र.०२–००२ ख १६१८ नम्बरको मिनी ट्रक जाँच गर्ने क्रममा प्रहरीले बोरामा प्याक गरिएको सेतो ठोस पदार्थ बरामद गरेको थियो।

घटनामा संलग्न रहेको आरोपमा मोरङका २५ वर्षीय प्रदीपकुमार साह, ४२ वर्षीय भूपेन्द्र राजवंशी र ४२ वर्षीय कार्तिक राजवंशीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

प्रहरीको केन्द्रीय विधिविज्ञान प्रयोगशालाले परीक्षण गर्दा उक्त पदार्थ गन पाउडर र ब्ल्याक पाउडर बनाउन प्रयोग हुने सामग्री रहेको पुष्टि गरेको छ।

प्रहरीका अनुसार पक्राउ परेकाहरूमाथि अभद्र व्यवहार र विस्फोटक पदार्थसम्बन्धी कसुरमा अनुसन्धान भइरहेको छ। बरामद सामग्रीको स्रोत र प्रयोगबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

Facebook Comment


Related Posts

कोप-३१ मा सहभागी हुन परराष्ट्रमन्त्री खनाल टर्किए प्रस्थान

कोप-३१ मा सहभागी हुन परराष्ट्रमन्त्री खनाल टर्किए प्रस्थान

कुन बेला को पक्राउ पर्ने हो भन्ने टुंगो छैन : प्रचण्ड

कुन बेला को पक्राउ पर्ने हो भन्ने टुंगो छैन : प्रचण्ड

लक्ष्मीपूजामा १ हजार ७ सय मेगावाट विद्युत् माग हुने प्राधिकरणको अनुमान

लक्ष्मीपूजामा १ हजार ७ सय मेगावाट विद्युत् माग हुने प्राधिकरणको अनुमान

डा. केसीको माग सम्बोधन गर्न सरकार सहमत, अनशन अन्त्य

डा. केसीको माग सम्बोधन गर्न सरकार सहमत, अनशन अन्त्य

आईजीपी केसीको पहिलो पहल, साइबर स्क्याम प्रतिकार्य केन्द्र सुरु

आईजीपी केसीको पहिलो पहल, साइबर स्क्याम प्रतिकार्य केन्द्र सुरु

मधेशमा सत्ता समीकरण फेरिँदै, नेकपाका चार मन्त्रीले छाडे सरकार

मधेशमा सत्ता समीकरण फेरिँदै, नेकपाका चार मन्त्रीले छाडे सरकार

ताजा समाचार

कोप-३१ मा सहभागी हुन परराष्ट्रमन्त्री खनाल टर्किए प्रस्थान

कोप-३१ मा सहभागी हुन परराष्ट्रमन्त्री खनाल टर्किए प्रस्थान

कुन बेला को पक्राउ पर्ने हो भन्ने टुंगो छैन : प्रचण्ड

कुन बेला को पक्राउ पर्ने हो भन्ने टुंगो छैन : प्रचण्ड

गन पाउडर बनाउने सामग्रीसहित तीन जना प्रहरी नियन्त्रणमा

गन पाउडर बनाउने सामग्रीसहित तीन जना प्रहरी नियन्त्रणमा

लक्ष्मीपूजामा १ हजार ७ सय मेगावाट विद्युत् माग हुने प्राधिकरणको अनुमान

लक्ष्मीपूजामा १ हजार ७ सय मेगावाट विद्युत् माग हुने प्राधिकरणको अनुमान

डा. केसीको माग सम्बोधन गर्न सरकार सहमत, अनशन अन्त्य

डा. केसीको माग सम्बोधन गर्न सरकार सहमत, अनशन अन्त्य

आईजीपी केसीको पहिलो पहल, साइबर स्क्याम प्रतिकार्य केन्द्र सुरु

आईजीपी केसीको पहिलो पहल, साइबर स्क्याम प्रतिकार्य केन्द्र सुरु


कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar