KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

डा. गोविन्द केसीको स्वास्थ्य अवस्था गम्भीर, हेलिकोप्टरबाट काठमाडौं ल्याइँदै

डा. गोविन्द केसीको स्वास्थ्य अवस्था गम्भीर, हेलिकोप्टरबाट काठमाडौं ल्याइँदै

काठमाडौं, १६ कात्तिक । इलाममा २५औँ सत्याग्रहमा रहेका चिकित्सा शिक्षा सुधार अभियन्ता डा. गोविन्द केसीको स्वास्थ्य अवस्था जटिल बनेपछि उनलाई हेलिकोप्टर मार्फत काठमाडौं ल्याउने तयारी गरिएको छ।

गत बिहीबारदेखि आमरण अनशनमा रहेका केसीलाई स्वास्थ्यमा समस्या देखिएपछि शनिबार साँझ इलाम अस्पताल भर्ना गरिएको थियो। उनको श्वासप्रश्वासमा कठिनाइ हुनुका साथै रक्तचाप र नाडीको गति असामान्य भएपछि थप उपचारका लागि काठमाडौं लैजान चिकित्सकले सुझाव दिएका हुन्।

उनका सहयोगी पवन थापाका अनुसार स्वास्थ्य मन्त्रालय र जिल्ला प्रशासन कार्यालयको समन्वयमा हेलिकोप्टरबाट काठमाडौं ल्याउने तयारी भइरहेको छ।

चिकित्सा शिक्षा सुधार, सरकारी मेडिकल कलेज विस्तार र विगतका सहमति कार्यान्वयनको माग राख्दै डा. केसी अनशनमा बसेका हुन्।

Facebook Comment


Related Posts

मधेश सरकारको स्थायित्वका लागि चाँडै निष्कर्षमा पुग्छौँ : प्रचण्ड

मधेश सरकारको स्थायित्वका लागि चाँडै निष्कर्षमा पुग्छौँ : प्रचण्ड

संसद् अधिवेशन बोलाउन सरकारमाथि दबाब बढाउँदै कांग्रेस

संसद् अधिवेशन बोलाउन सरकारमाथि दबाब बढाउँदै कांग्रेस

आर्थिक अभावका कारण दसैँ बोझ बन्नु हुँदैन : प्रधानमन्त्री

अब जग्गासम्बन्धी सेवा स्थानीय तहबाटै, एक महिनाभित्र सबै पालिकामा लागू हुने

हिउँदयामसँगै फेरियो सरकारी कार्यालयको समय

हिउँदयामसँगै फेरियो सरकारी कार्यालयको समय

राजदूत थापाको नियुक्ति अन्योलमा, आज संसदीय सुनुवाइ समिति बैठक

राजदूत थापाको नियुक्ति अन्योलमा, आज संसदीय सुनुवाइ समिति बैठक

दलितका माग सम्बोधन गर्न सरकार प्रतिबद्ध छ : मन्त्रालय

दलितका माग सम्बोधन गर्न सरकार प्रतिबद्ध छ : मन्त्रालय

ताजा समाचार

मधेश सरकारको स्थायित्वका लागि चाँडै निष्कर्षमा पुग्छौँ : प्रचण्ड

मधेश सरकारको स्थायित्वका लागि चाँडै निष्कर्षमा पुग्छौँ : प्रचण्ड

संसद् अधिवेशन बोलाउन सरकारमाथि दबाब बढाउँदै कांग्रेस

संसद् अधिवेशन बोलाउन सरकारमाथि दबाब बढाउँदै कांग्रेस

डा. गोविन्द केसीको स्वास्थ्य अवस्था गम्भीर, हेलिकोप्टरबाट काठमाडौं ल्याइँदै

डा. गोविन्द केसीको स्वास्थ्य अवस्था गम्भीर, हेलिकोप्टरबाट काठमाडौं ल्याइँदै

आर्थिक अभावका कारण दसैँ बोझ बन्नु हुँदैन : प्रधानमन्त्री

अब जग्गासम्बन्धी सेवा स्थानीय तहबाटै, एक महिनाभित्र सबै पालिकामा लागू हुने

हिउँदयामसँगै फेरियो सरकारी कार्यालयको समय

हिउँदयामसँगै फेरियो सरकारी कार्यालयको समय

राजदूत थापाको नियुक्ति अन्योलमा, आज संसदीय सुनुवाइ समिति बैठक

राजदूत थापाको नियुक्ति अन्योलमा, आज संसदीय सुनुवाइ समिति बैठक


कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar